२०७४ मंशिर २१ गते को चुनाव का लागि मौसम पूर्वानुमान जारी मिति: २०७४-०८- २०

        जारी मिति: २०७४-०८- २०

   वर्तमान मौसमि अवस्था: भारतको गुजरात नजिकै अरब सागरमा अवस्थित सामुद्रिक चक्रवात “OCKHI” कमजोर भए संगै यसको प्रभाव न्यून हुदै गएको र हाल  देशको पश्चिमी हिमाली क्षेत्रमा बदलि रहेको छ भने बाँकि स्थानमा मौसम सामान्यतया सफा रहेको छ  |

प्रदेश १ अन्तर्गत पर्ने तराई तथा पहाडी भू-भाग 

  गएको २४ घण्टाको मौसमि विवरण

सामान्यतया सफा रहेको 

भोलीको लागि

मौसम पूर्वानुमान

अपरान्ह पछि सामान्य वदलीको संभावना छ |

तापक्रमको ट्रेण्ड

अधिकतम तापक्रम केही घट्ने देखिन्छ ।

वर्षाको संभाब्यता

एक दुई स्थानमा फाटफुट वर्षा हुने सम्भावना छ |

आगामि ४८ घण्टाको पूर्वानुमान

२२ गते पहाडी छेत्रमा आंशिक देखि सामान्य बदली हुने संभावना छ |

प्रदेश २ अन्तर्गत पर्ने तराई भू-भाग

  गएको २४ घण्टाको मौसमि विवरण

सामान्यतया सफा रहेको |

भोलीको लागि

मौसम पूर्वानुमान

अपरान्ह पछि आंशिक वदलीको संभावना छ |

तापक्रमको ट्रेण्ड

अधिकतम तापक्रम केही घट्ने देखिन्छ ।

वर्षाको संभाब्यता

वर्षा हुने सम्भावना छैन

आगामि ४८ घण्टाको पूर्वानुमान

२२ गते सामान्यतया आंशिक बदली हुने संभावना छ |

प्रदेश ३ अन्तर्गत पर्ने तराई तथा पहाडी भू-भाग

  गएको २४ घण्टाको मौसमि विवरण

सामान्यतया बदली रहेको |

भोलिको लागि

मौसम पूर्वानुमान

आंशिक वदलीको संभावना छ |

तापक्रमको ट्रेण्ड

अधिकतम तापक्रम उल्लेख्य रुपमा फेरबदल नहुने ।

वर्षाको संभाब्यता

वर्षा हुने सम्भावना छैन |

आगामि ४८ घण्टाको पूर्वानुमान

२२ गते आंशिक बदलीको संभावना छ|

प्रदेश ४प्रदेश ५प्रदेश ६ र प्रदेश ७ अन्तर्गत पर्ने तराई तथा पहाडी भू-भाग

  गएको २४ घण्टाको मौसमि विवरण

पूर्णतया बदलि रहेको |

भोलिको लागि

मौसम पूर्वानुमान

बिहानीपख पूर्णतया वदली रहेपनि अपरान्ह पछि सामान्यतया सफा रहने संभावना छ|

तापक्रमको ट्रेण्ड

अधिकतम तापक्रम केहि बढ्ने देखिन्छ।

वर्षाको संभाब्यता

बिहानीपख एक दुई स्थानमा फाटफुट वर्षा हुने सम्भावना छ |

आगामि ४८ घण्टाको पूर्वानुमान

२२ गते सामान्यतया मौसम सफा रहने छ |

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/१० देखि २०७५/१०/१२) जारी समयः बिहान ६ः०० बजे

माघ १० गते (बिहिवार) दिउँसो: देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा आंशिक बदली रहनेछ | पश्चिमि क्षेत्रका एक/दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०९ देखि २०७५/१०/११) जारी समयः बेलुका ६ः०० बजे

माघ ०९ गते (बुधवार) रातिः देशभर सामान्यतया बदलि हुनेछ | पश्चिमि क्षेत्रका केहि स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०९ देखि २०७५/१०/११) जारी समयः बिहान ६ः०० बजे

माघ ०९ गते (बुधवार) दिउँसो देशभर सामान्य देखि पूर्ण बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०८ देखि २०७५/१०/१०) जारी समयः साँझ ६ः०० बजे

माघ ०८ गते (मंगलवार) राति देशको पश्चिमि भुभागमा सामान्य देखि पुर्ण बदलि रहि बाँकी भुभागमा सामान्य बदलि रहनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको र मध्य र पूर्वी क्षेत्रका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। पश्चिमि क्षेत्रका पहाडी क्षेत्रमा मेघ-गर्जन सहित चट्याङ्गको सम्भावना रहेको छ। साथै पश्चिमि र मध्यका उच्च पहाडी र हिमालि भेगका केही स्थानहरुमा मध्यम देखि भारी हिमपातको र पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।