२०७४ मंशिर २१ गते को चुनाव का लागि मौसम पूर्वानुमान जारी मिति: २०७४-०८- २०

        जारी मिति: २०७४-०८- २०

   वर्तमान मौसमि अवस्था: भारतको गुजरात नजिकै अरब सागरमा अवस्थित सामुद्रिक चक्रवात “OCKHI” कमजोर भए संगै यसको प्रभाव न्यून हुदै गएको र हाल  देशको पश्चिमी हिमाली क्षेत्रमा बदलि रहेको छ भने बाँकि स्थानमा मौसम सामान्यतया सफा रहेको छ  |

प्रदेश १ अन्तर्गत पर्ने तराई तथा पहाडी भू-भाग 

  गएको २४ घण्टाको मौसमि विवरण

सामान्यतया सफा रहेको 

भोलीको लागि

मौसम पूर्वानुमान

अपरान्ह पछि सामान्य वदलीको संभावना छ |

तापक्रमको ट्रेण्ड

अधिकतम तापक्रम केही घट्ने देखिन्छ ।

वर्षाको संभाब्यता

एक दुई स्थानमा फाटफुट वर्षा हुने सम्भावना छ |

आगामि ४८ घण्टाको पूर्वानुमान

२२ गते पहाडी छेत्रमा आंशिक देखि सामान्य बदली हुने संभावना छ |

प्रदेश २ अन्तर्गत पर्ने तराई भू-भाग

  गएको २४ घण्टाको मौसमि विवरण

सामान्यतया सफा रहेको |

भोलीको लागि

मौसम पूर्वानुमान

अपरान्ह पछि आंशिक वदलीको संभावना छ |

तापक्रमको ट्रेण्ड

अधिकतम तापक्रम केही घट्ने देखिन्छ ।

वर्षाको संभाब्यता

वर्षा हुने सम्भावना छैन

आगामि ४८ घण्टाको पूर्वानुमान

२२ गते सामान्यतया आंशिक बदली हुने संभावना छ |

प्रदेश ३ अन्तर्गत पर्ने तराई तथा पहाडी भू-भाग

  गएको २४ घण्टाको मौसमि विवरण

सामान्यतया बदली रहेको |

भोलिको लागि

मौसम पूर्वानुमान

आंशिक वदलीको संभावना छ |

तापक्रमको ट्रेण्ड

अधिकतम तापक्रम उल्लेख्य रुपमा फेरबदल नहुने ।

वर्षाको संभाब्यता

वर्षा हुने सम्भावना छैन |

आगामि ४८ घण्टाको पूर्वानुमान

२२ गते आंशिक बदलीको संभावना छ|

प्रदेश ४प्रदेश ५प्रदेश ६ र प्रदेश ७ अन्तर्गत पर्ने तराई तथा पहाडी भू-भाग

  गएको २४ घण्टाको मौसमि विवरण

पूर्णतया बदलि रहेको |

भोलिको लागि

मौसम पूर्वानुमान

बिहानीपख पूर्णतया वदली रहेपनि अपरान्ह पछि सामान्यतया सफा रहने संभावना छ|

तापक्रमको ट्रेण्ड

अधिकतम तापक्रम केहि बढ्ने देखिन्छ।

वर्षाको संभाब्यता

बिहानीपख एक दुई स्थानमा फाटफुट वर्षा हुने सम्भावना छ |

आगामि ४८ घण्टाको पूर्वानुमान

२२ गते सामान्यतया मौसम सफा रहने छ |

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: साँझ ०६:०० बजे

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: बिहान ०६:०० बजे

दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।