सामुन्द्रिक चक्रवात (OCKHI) Update III(5th Dec 2017)

Issue data 5th Dec 2017 (08:30 NST)

दक्षिणपूर्वी अरव सागरमा अवस्थित धेरै शक्तिशालि सामुन्द्रिक चक्रवात “OCKHI” (Very Severe Cyclonic Storm OCKHI)हाल  शक्तिशालि सामुन्द्रिक चक्रवात (Severe Cyclonic Storm)मा परिणत भइसकेको छ। यसको प्रभावले  देशका हिमालि भूभागमा हिमपातको संभावना देखिएको छ जसको प्रत्यक्ष असर हिमालि पर्वतारोहिमा पर्न सक्ने देखिएकोले यस चक्रवात रहँदा सम्म विशेष सावधानि अपनाउनु पर्ने देखिन्छ। भू-उपग्रहवाट प्राप्त तस्वीर तथा गणितिय मौसम पूर्वानुमानका आधारमा तीन दिनको मौसम पूर्वानुमान यस प्रकार छ:-

5th December 2017

पश्चिम क्षेत्रमा सामान्यतया वदलि रहि पश्चिमि हिमालि क्षेत्रको धेरै स्थानमा हल्का देखि मध्यम खालको र मध्य क्षेत्रको हिमालि भेगका केहि स्थानमा हल्का देखि मध्यम खालको हिमपातको संभावना र पुर्बी हिमालि क्षेत्रको थोरै स्थानमा हल्का हिमपातको संभावना देखिन्छ। पश्चिमका एक दुई स्थानमा फाट्टफुट्ट वर्षाको संभावना देखिन्छ।

6th Dec 2017

पश्चिम र मध्य क्षेत्रमा सामान्यतया वदलि रहि हिमालि भेगका धेरै स्थानमा हल्का देखि मध्यम खालको हिमपातको संभावना रहनुको साथै पूर्वी हिमालि क्षेत्रको केहि स्थानमा हल्का हिमपातको संभावना देखिन्छ। पश्चिमका केहि क्षेत्रहरुमा हल्का वर्षाको संभावना देखिन्छ।

7th Dec 2017

पश्चिम र मध्य क्षेत्रमा सामान्यतया वदलि रहि हिमालि भेगका केहि स्थानमा हल्का देखि मध्यम खालको हिमपातको संभावना रहनुको साथै पूर्वी हिमालि क्षेत्रको एक दुई स्थानमा हल्का हिमपातको संभावना देखिन्छ। पश्चिमका एक दुई स्थानमा फाटफुट वर्षाको संभावना देखिन्छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८ /०१ देखि २०७५/०८/०३ )

राती: देशभर मौसम समान्यतया सफा रहने देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८ /०१ देखि २०७५/०८/०३ )

दिउँसो: देशको पुर्वी पहाडी भेगका केहि स्थानहरुमा मध्यान्ह पछि आंशिक बदलिको संभावना छ भने बाँकि भुभागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०७/३० देखि २०७५/०८/०२)

राती: पुर्वी पहाडी भेगका केहि स्थानमा आंशिक बदलिको संभावना छ भने बाँकि भुभागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०७/३० देखि २०७५/०८/०२ )

पुर्वी र पश्चिमि पहाडी भेगका केहि स्थानमा आंशिक बदलिको संभावना छ भने बाँकि भुभागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।