आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०६/२६ देखि २०७८/०६/२८) जारी समय : सांझ ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

जारी मिति: २०७८/०६/२  सांझ ६:०० बजे

मौसम विश्लेषण (Meteorological Analysis)

देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाकी भू-भागमा सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

२०७८ आश्विन  गते (मंगलबार)

राती: देशभर सामान्यतया सफा देखि आंशिक बदली रही पहाडी भू-भागका वा दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

२०७८ आश्विन  गते (बुधबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रही पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राती: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ 

२०७८ आश्विन  गते (विहीबार)

दिउँसो: देशको प्रदेश नं १ तथा बांकी पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रही प्रदेश १ र बाग्मती  प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राती: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ  प्रदेश १ र बाग्मती  प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
देशको पहाडी भू-भागमा आंशिक बदली रही पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ। 

Featured

विशेष बुलेटिन १: हिउँदे मौसमको अपडेट ( Special Winter Bulletin 1)(जारी मितिः २०७८/०८/१४ साँझ ०५:०० बजे)

हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली (Westerly Trough) र अरव सागरमा बनेको न्यून चापीय क्षेत्र (Low Pressure System) को कारण आज साँझबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरु सर्ने क्रममा सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानहरुमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०८/१४ देखि २०७८/०८/१६) जारी समय : साँझ ०६:०० बजे

राती : सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशको पहाडी भु-भागमा सामान्य देखि पूर्णतया बदली तथा बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ ।सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०८/१४ देखि २०७८/०८/१६) जारी समय : बिहान ०६:०० बजे

२०७८ मंसिर १४ गते (मंगलबार), दिउँसो : देशभर आँशिक बदली रहने छ। गण्डकी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

Recent News and Releases

free mock theory test driving theory test uk

practice final theory test practice final theory test