विशेष मनसुन बुलेटिन - ६: मनसुन अपडेट(Monsoon Bulletin 6)

नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

विशेष मनसुन बुलेटिन - ६: मनसुन अपडेट(Monsoon Bulletin 6)

(जारी मितिः २०७८/०४/१० साँझ:०० बजे)

मिति २०७८/०४/११ बाट बिस्तारै न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक आउने सम्भावना रहेको र सो प्रणालीका कारण देशका धेरै  स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै सोमबार सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा, मंगलबार राती प्रदेश नं १बागमती , गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ भने बुधबार देशैभरी धेरै  स्थानहरुमा हल्का देखि मध्यम वर्षा भई थोरै स्थानहरुमा भारी/धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सर्कता अपनाउन हुन अनुरोध छ।

मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन अनुरोध छ।

मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोलाः

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (TIA), गौचर, काठमाडौ

फोनः ०१-४४८६८६९, ०१-४११३१९१

नोटिस बोर्डः १६१८-०७०७-३३३३

Facebook: www.facebook.com/dhmweather

Twitter: www.twitter.com/dhm_weather

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०६/११ देखि २०७८/०६/१३) जारी समय : बिहान ६:०० बजे

देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०६/१० देखि २०७८/०६/१२) जारी समय : साँझ ६:०० बजे

देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०६/१० देखि २०७८/०६/१२) जारी समय : विहान ६:०० बजे

दिउँसो: देशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०६/०९ देखि २०७८/०६/११) जारी समय : साँझ ६:०० बजे

राती: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।