विशेष मनसुन बुलेटिन-२ (Special Monsoon Bulletin 2), जारी मितिः २०७८/०३/०१ बेलुका ९:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पुर्वानुमान महाशाखा

विशेष मनसुन बुलेटिन-२ (Special Monsoon Bulletin 2)

(जारी मितिः २०७८/०३/०१ बेलुका ९:०० बजे)

हाल पूर्वी उत्तर प्रदेश तथा बिहार आसपास रहेको न्युन चापीय क्षेत्रको प्रभावका कारण देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । गण्डकी प्रदेशलुम्बिनी प्रदेश र बाग्मति प्रदेशको केहि स्थानहरुमा भारी र थोरै स्थानमा धेरै भारी वर्षा समेत भईरहेको छ। उक्त प्रणालीका कारण अझै ४/५ दिन देशभर असर रहि धेरै स्थानमा हल्का देखि मध्यम  वर्षाका साथै  गण्डकी प्रदेशलुम्बिनी प्रदेश र बाग्मति प्रदेशको केहि स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेकोले आवश्यक सहर्कता अपनाउन हुन  अनुरोध छ।

मौसम पूर्वानुमान महाशाखाले मनसुनलाई निरन्तर अनुगमन गरिरहेको छ। तसर्थ सबैलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन अनुरोध छ।

थप जानकारीको लागिः मौसम पुर्वानुमान महाशाखाको वेभसाईट http://www.mfd.gov.np/ र बाढी पुर्वानुमान महाशाखाको वेभसाईट http://www.hydrology.gov.np/ मा अद्यावधिक हुन अनुरोध छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०४/११ देखि २०७८/०८/१३) जारी समय : साँझ ६:०० बजे

राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०४/११ देखि २०७८/०८/१३) जारी समय : बिहान ६:०० बजे

देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

विशेष मनसुन बुलेटिन - ६: मनसुन अपडेट(Monsoon Bulletin 6)

मिति २०७८/०४/११ बाट बिस्तारै न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक आउने सम्भावना रहेको र सो प्रणालीका कारण देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै सोमबार सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा, मंगलबार राती प्रदेश नं १, बागमती , गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०४/१० देखि २०७८/०८/१२) जारी समय : साँझ ६:०० बजे

राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।