विशेष मौसम बुलेटिन-१

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

विशेष मौसम बुलेटिन-१: मनसुन आगमन अपडेट(Monsoon Onset)

(Special Weather Bulletin-१: Monsoon Onset)

(जारी मितिः २०७८/०२/२७ अपरान्ह ०३:०० बजे)

बंगालको खाडी आसपास विकसित हुने क्रममा रहेको Low Pressure Area (न्यून चापीय क्षेत्र)का कारण नेपालको पूर्वी भू-भागबाट एक दुई दिनमा मनसुनको आगमन (Monsoon Onset) हुने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन अनुरोध छ।

भु-उपग्रह तस्वीर (अपरान्ह ३ बजे)

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०६/१० देखि २०७८/०६/१२) जारी समय : साँझ ६:०० बजे

देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०६/१० देखि २०७८/०६/१२) जारी समय : विहान ६:०० बजे

दिउँसो: देशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०६/०९ देखि २०७८/०६/११) जारी समय : साँझ ६:०० बजे

राती: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०६/०९ देखि २०७८/०६/११) जारी समय : बिहान ६:०० बजे

देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।