आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/२४ देखि २०७८/०१/२६) जारी मिति २०७८/०१/२४ गते समय : बिहान ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग 

मौसम पूर्वानुमान महाशाखा
 मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मिति२०७८-०१-४ बिहान :०० बजे) 

मौसम विश्लेषण (Meteorological Analysis):

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीदेशको दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status):

देश भर आँशिक देखि सामान्य बदली रहेको छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान

 २०७८ बैशाख २४ गते (शुक्रबार) 

दिउँसो:  देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राती: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

२०७८ बैशाख २५
 गते (शनिबार) 

दिउँसो:  देशभर सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राती: देशका प्रदेश नं १, प्रदेश नं २ तथा बाँकि प्रदेशहरुका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ। देशका प्रदेश नं १ का केहि तथा बाँकी पहाडि भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

२०७८ बैशाख २६ गते (आईतबार) 

दिउँसो:  देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकि प्रदेशहरुमा आँशिक बदलि रहने छ । साथै उक्त प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राती: देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकि प्रदेशहरुमा आँशिक बदलि रहने छ । साथै उक्त प्रदेशका केही स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी प्रदेश नं १ का एक/दुई स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ। 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०३/०२ देखि २०७८/०३/०४) जारी समय : साँझ ६:०० बजे

हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०३/०२ देखि २०७८/०३/०४) जारी समय : बिहान ६:०० बजे

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

विशेष मनसुन बुलेटिन-२ (Special Monsoon Bulletin 2), जारी मितिः २०७८/०३/०१ बेलुका ९:०० बजे

हाल पूर्वी उत्तर प्रदेश तथा बिहार आसपास रहेको न्युन चापीय क्षेत्रको प्रभावका कारण देशभर हल्का देखि मध्यम वर्षा भईरहेको तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मति प्रदेशको केहि स्थानहरुमा भारी देखि धेरै भारी वर्षा समेत भईरहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०३/०१ देखि २०७८/०३/०३) जारी समय : साँझ ६:०० बजे

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका केही स्थानहरुमा भारी वर्षा तथा थोरै स्थानहरुमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।