Special Weather Bulletin (जारी मितिः २०७८/०१/ १९ साँझ ०६:०० बजे)

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

( Special Weather Bulletin)

(जारी मितिः २०७८/०१/१९ साँझ ०६:०० बजे)

आगामी केही(४-५) दिन देशभर पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भुभाग नजिक बिकशित भएको र हुने सम्भावना  रहेको न्युन चापीय क्षेत्र  तथा बंगालको खाडीबाट   प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रने देखिएको छ।

सो प्रणालीका कारण देशका धेरै स्थानहरूमा  सामान्य देखी पूर्ण बदली रहि हल्का देखि मध्यम वर्षा र १/२ स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यो सिजनमा मेघगर्जन चट्याङ /हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ

गणितिय मौसम पूर्वानुमानमा आधारित तीन दिन सम्मको मौसमको अवस्थाका लागि तल दिईएको लिंकमा हेर्नुहोला,

http://www.mfd.gov.np/nwp/#/nwp/Precipitation

http://www.mfd.gov.np/nwp/#/nwp/Wind

मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोलाः 

मौसम पूर्वानुमान महाशाखाजल तथा मौसम विज्ञान विभाग

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (TIA), गौचरकाठमाडौ

फोनः ०१-४४८६८६९०१-४११३१९१

नोटिस बोर्डः १६१८-०७०७-३३३३

Facebook: www.facebook.com/dhmweather

Twitter: www.twitter.com/dhm_weather

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/२५ देखि २०७८/०१/२७) जारी मिति २०७८/०१/२५ गते समय : बिहान ६:०० बजे

देशको पहाडी भू-भागका केहि स्थान तथा प्रदेश नं १ को तराई भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भाग सामानयतया सफा छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/२४ देखि २०७८/०१/२६) जारी मिति २०७८/०१/२४ गते समय : साँझ ६:०० बजे

देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Special Weather Bulletin (जारी मितिः २०७८/०१/ २४ दिउसो १२:३० बजे)

आगामी केही(३-४) दिन देशभर पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भुभाग नजिक रहेको पूर्व- पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहने देखिएको छ।

Recent News and Releases