नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मिति २०७७-१२-२६ विहान ६:०० बजे)
मौसम विश्लेषण (Meteorological Analysis):
हाल देशमा स्थानीय वायुको तथा
पश्चिमी वायुको आन्शिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो
वायुमण्डलीय न्युन चापिय प्रणालीको पनि प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present
Weather Status):
देशको पहाडी भू-भागहरूमा आंशिक
बदली रहेको छ साथै देशका केही स्थानहरूमा तुंवालो लागेको अवस्था छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र २६ गते (बिहिबार)
दिउँसो: देशका पहाडी
भू-भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू-भागमा मौसम आंशीक बदली रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका
पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित
हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुंवालो रही रहने
सम्भावना रहेको छ ।
राती: देशका पहाडी भू-भागमा आंशिक देखि समान्य रही बाँकी भू-भागमा मौसम
आंशीक बदली रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित
हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुंवालो रही रहने
सम्भावना रहेको छ ।
चैत्र २७ गते (शुक्रबार)
दिउँसो: देशका पहाडी
भू-भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी
भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको
सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ ।
राती: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम
सामान्यतया सफा रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका
एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको
सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ ।
चैत्र २८ गते (शनिबार)
दिउँसो: देशका पहाडी
भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ। प्रदेश १ का
पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित
हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ ।
राती: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम
सामान्यतया सफा रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी
भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको
सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी
तथा परामर्श (Warning/Advisory for next 24 hours)
देशका पहाडी भू-भागमा आंशिक देखि
सामान्य बदली रही प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा
मेघगर्जन/चट्टयाङ्ग र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा सहित हल्का
वर्षा/हिमपातको सम्भावना रहेको साथै देशको तराई र पहाडि भू-भागका केही स्थानहरुमा तुवांलो
लागेकोले सो वाट समेत बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
Featured
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०६ देखि २०७८/०१/०८) जारी समय : बिहान ६:०० बजे
देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०५ देखि २०७८/०१/०७) जारी समय : साँझ ६:०० बजे
देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागको मौसम आँशिक बदली रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०५ देखि २०७८/०१/०७) जारी समय : विहान ६:०० बजे
दिउँसो: देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०४ देखि २०७८/०१/०६) जारी समय : सांझ ६:०० बजे
राती: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का थोरै स्थानहरूमा र बाकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।