आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१८ देखि २०७७/११/२०) जारी समय : साँझ ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मिति २०७७-११-१८ साँझ ६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):

हाल उल्लेखनीय मौसमी प्रणाली छैन ।

हाल मौसमको अवस्था (Present Weather Status):

हाल  देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फाल्गुन १८ गते (मंगलबार)

राती :  प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

फाल्गुन १९ गते (बुधबार)

दिउँसो :  प्रदेश १बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

राती :  प्रदेश १गण्डकी र सुदुर-पश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

फाल्गुन २० गते (बिहिबार)

दिउँसो :  देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

राती :  देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

छैन ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०६ देखि २०७८/०१/०८) जारी समय : बिहान ६:०० बजे

देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०५ देखि २०७८/०१/०७) जारी समय : साँझ ६:०० बजे

देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागको मौसम आँशिक बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०५ देखि २०७८/०१/०७) जारी समय : विहान ६:०० बजे

दिउँसो: देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०४ देखि २०७८/०१/०६) जारी समय : सांझ ६:०० बजे

राती: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का थोरै स्थानहरूमा र बाकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।