नेपाल सरकार
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान
विभाग
प्रि-मनसुन मौसम
बुलेटिन ( Pre–Monsoon Weather Bulletin
)
( जारी मितिः २०७७/११/१७ बिहान ०७:००बजे )
यो वर्षको जाडोयाम ( Winter Season)
आजबाट समाप्त भई आज (२०७७/११/१७, २०२१ मार्च १) बाट प्रि-मनसुन सिजन ( Pre-monsoon Season )
प्रारम्भ हुन लागेको जानकारी गराइन्छ।
यो सिजनमा अपरान्ह र साँझ तिर
मेघगर्जन / चट्याङ्गको सम्भावना रहनुको साथै हावाहुरी र असिना-पानीको सम्भावना पनि
रहन्छ।
यस्तो मौसममा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिना-पानी बाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन मौसम
पूर्वानुमान महाशाखा सबैमा अनुरोध गर्दछ।
गणितीय मौसम
पूर्वानुमानमा आधारित तीन दिन सम्मको मौसमको अवस्थाका लागि तल दिईएको लिंकमा
हेर्नुहोला,
http://www.mfd.gov.np/nwp/#/nwp/Precipitation
http://www.mfd.gov.np/nwp/#/nwp/Wind
मौसम सम्बन्धि थप
जानकारीका लागि सम्पर्क राख्नुहोलाः
मौसम पूर्वानुमान
महाशाखा,
जल तथा मौसम विज्ञान विभाग
त्रिभुवन
अन्तराष्ट्रिय विमानस्थल (TIA), गौचर,
काठमाडौ
फोनः ०१-४४८६८६९, ०१-४११३१९१
नोटिसबोर्डः
१६१८-०७०७-३३३३
Facebook: www.facebook.com/dhmweather
Twitter: www.twitter.com/dhm_weather
Featured
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०६ देखि २०७८/०१/०८) जारी समय : बिहान ६:०० बजे
देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०५ देखि २०७८/०१/०७) जारी समय : साँझ ६:०० बजे
देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागको मौसम आँशिक बदली रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०५ देखि २०७८/०१/०७) जारी समय : विहान ६:०० बजे
दिउँसो: देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०४ देखि २०७८/०१/०६) जारी समय : सांझ ६:०० बजे
राती: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का थोरै स्थानहरूमा र बाकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।