नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई
मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast
Bulletin)
(जारी मिति २०७७-११-११ साँझ ६:०० बजे)
मौसम विश्लेषण (Meteorological Analysis):
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ।
हाल मौसमको अवस्था (Present Weather Status):
हाल देशका पहाडी भू-भागमा
आंशिक बदली रहि अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फाल्गुन ११ गते (मंगलवार)
राती : देशका पहाडी भू-भागहरुमा आंशिक
देखि सामान्य बदलीको सम्भावना रहि बाँकी भू-भागहरुमा मौसम
सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी, कर्णाली
र
सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा हल्का वर्षाको
सम्भावना रहेको छ ।
फाल्गुन १२ गते (बुधबार)
दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा अपरान्हतिर मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : देशका पहाडी भू-भागहरुमा आंशिक
देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू-भागहरूमा
मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा
चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
फाल्गुन १३ गते (बिहीबार)
दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक
देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा
मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा
चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ
राती : प्रदेश नं १, बाग्मति
प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि
सामान्य बदलीको रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा
रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा
चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory
for next 24 hours)
देशको उच्च पहाडी तथा हिमाली भु_भागका थोरै
स्थानहरूमा हल्का हिमपातको संभावना साथै प्रदेश १, गण्डकी, कर्णाली र
सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा
चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।
Featured
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१८ देखि २०७७/११/२०) जारी समय : साँझ ६:०० बजे
हाल देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१८ देखि २०७७/११/२०) जारी समय : बिहान ६:०० बजे
फाल्गुन १८ गते (मंगलबार),दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१७ देखि २०७७/११/१९) जारी समय : बेलुका ६:०० बजे
फाल्गुन १७ गते (सोमबार), राती : प्रदेश १, गण्डकी र सुदुर-पश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुको एक-दुई स्थानमा हिमपात/वर्षाको सम्भावना रहेको छ ।
Recent News and Releases

प्रि-मनसुन मौसम बुलेटिन ( Pre–Monsoon Weather Bulletin ) ( जारी मितिः २०७७/११/१७ बिहान ०७:००बजे )
यो वर्षको जाडोयाम ( Winter Season) आजबाट समाप्त भई आज (२०७७/११/१७, २०२१ मार्च १) बाट प्रि-मनसुन सिजन ( Pre-monsoon Season ) प्रारम्भ हुन लागेको जानकारी गराइन्छ।