नेपाल
सरकार
ऊर्जा, जलस्रोत
तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मिति २०७७-११-११ विहान ६:०० बजे)
मौसम
विश्लेषण (Meteorological Analysis):
हाल नेपालमा पश्चिमी
वायूको आंशिक प्रभाव देखिएको छ।
हाल मौसमको अवस्था (Present Weather Status):
हाल देशका
केही पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
आगामी तीन दिनको मौसम
पूर्वानुमान
फाल्गुन ११ गते (मंगलवार)
दिउँसो : सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत
अन्य पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा
हिमाली भु_भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ। प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती: : देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहि बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
फाल्गुन १२ गते (बुधबार)
दिउँसो : प्रदेश १ का साथै देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ
राती: : प्रदेश १ का साथै देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र
गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
फाल्गुन १३ गते (बिहीबार)
दिउँसो : देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ
राती: : प्रदेश नं १, बाग्मति प्रदेश र
गण्डकी प्रदेशमा आंशिक
देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र
गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि
चेतावनी तथा परामर्श (Warning/Advisory
for next 24 hours)
देशको उच्च पहाडी तथा हिमाली
भु_भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना साथै प्रदेश १, गण्डकी र सुदुरपश्चिम
प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले
आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।
Featured
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०६ देखि २०७८/०१/०८) जारी समय : बिहान ६:०० बजे
देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०५ देखि २०७८/०१/०७) जारी समय : साँझ ६:०० बजे
देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागको मौसम आँशिक बदली रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०५ देखि २०७८/०१/०७) जारी समय : विहान ६:०० बजे
दिउँसो: देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०४ देखि २०७८/०१/०६) जारी समय : सांझ ६:०० बजे
राती: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का थोरै स्थानहरूमा र बाकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।