मौसम पूर्वानुमान बुलेटिन (जारी मिति २०७७-११-१० विहान ६:०० बजे)

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मिति २०७७-११-११ विहान :०० बजे)

 मौसम विश्लेषण (Meteorological Analysis):

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ।

हाल मौसमको अवस्था (Present Weather Status):

 हाल देशका केही पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा  रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फाल्गुन ११ गते (मंगलवार)

दिउँसो : सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य  पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु_भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ। प्रदेश १गण्डकी र सुदुरपश्चिम प्रदेशका  पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती:  देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहि बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १गण्डकी र सुदुरपश्चिम प्रदेशका  पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ 

फाल्गुन १२ गते (बुधबार)

दिउँसो : प्रदेश १ का साथै देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १गण्डकी र सुदुरपश्चिम प्रदेशका  पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ

राती:  प्रदेश १ का साथै देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ 

फाल्गुन १३ गते (बिहीबार)

दिउँसो : देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १गण्डकी र सुदुरपश्चिम प्रदेशका  पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ

राती:   प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

 देशको उच्च पहाडी तथा हिमाली भु_भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना साथै प्रदेश १गण्डकी र सुदुरपश्चिम प्रदेशका  पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/२५ देखि २०७८/०१/२७) जारी मिति २०७८/०१/२५ गते समय : बिहान ६:०० बजे

देशको पहाडी भू-भागका केहि स्थान तथा प्रदेश नं १ को तराई भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भाग सामानयतया सफा छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/२४ देखि २०७८/०१/२६) जारी मिति २०७८/०१/२४ गते समय : साँझ ६:०० बजे

देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Special Weather Bulletin (जारी मितिः २०७८/०१/ २४ दिउसो १२:३० बजे)

आगामी केही(३-४) दिन देशभर पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भुभाग नजिक रहेको पूर्व- पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहने देखिएको छ।

Recent News and Releases