तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (जारी मिति: २०७७-११-१० बिहान ०९:०० बजे)

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)

(जारी मिति: २०७७-११-१० बिहान ०९:०० बजे) 

हालको अवस्था (Present Weather Status) :

हाल  देशको तराईका थोरै स्थानमा हुस्सु लागेको 

तराईका  केही ठाउँहरुका बिहान ८:४५ बजेको मौसमी अवस्था :

प्रदेश

मौसम केन्द्र

हिजोको

अधिकतम तापक्रम (°C)

हिजोको

न्युनतम तापक्रम (°C)

आजको न्युनतम तापक्रम (°C)

पारदर्शिता

(Visibility) (m)

कैफियत

सुदुरपश्चिम

धनगढी

2८.0

10.5

१२.५

२०००

हुस्सु

लुम्बिनी

नेपालगंज

2८.5

10.5

११.५

२०००

हुस्सु

लुम्बिनी

भैरहवा

३०.२

11.8

११.६

१०००

हुस्सु

प्रदेश २

सिमरा

2९.०

10.5

११.५

४०००

हुस्सु

प्रदेश २

जनकपुर

३०.०

11.8

११.६

१५००

हुस्सु

प्रदेश १

विराटनगर

२९.८

12.5

१२.०

१०००

हुस्सु

आगामी २४ घण्टाको आंकलन (Outlook for next 24 hrs.)

 पश्चिम तराई

एक दुई स्थानमा हुस्सु लागेको छ र  मध्यान्ह सम्ममा सुधार हुने सम्भावना रहेको छ।

मध्य तराई

एक दुई स्थानमा हुस्सु लागेको छ र  मध्यान्ह सम्ममा सुधार हुने सम्भावना रहेको छ।

पूर्व तराई

एक दुई स्थानमा हुस्सु लागेको छ र  मध्यान्ह सम्ममा सुधार हुने सम्भावना रहेको छ।

आगामी २४ घण्टा सम्मको चेतावनी तथा परामर्श

बिहानको समयमा तराईका थोरै स्थानहरुमा लागेको हुस्सु/कुहिरो मध्यन्ह सम्ममा सुधार हुदैँ जाने सम्भावना रहेकोले  चिसोवाट  बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

नोट ‌: 

क्षेत्र

जिल्लाहरु

पश्चिम तराई

कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देहीनवलपरासी-पूर्वनवलपरासी-पश्चिम

मध्य तराई

चितवनपर्साबारारौतहटसर्लाहीमहोत्तरीधनुषा

पूर्व तराई

सिराहासप्तरीसुनसरीमोरङझापा

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०६ देखि २०७८/०१/०८) जारी समय : बिहान ६:०० बजे

देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०५ देखि २०७८/०१/०७) जारी समय : साँझ ६:०० बजे

देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागको मौसम आँशिक बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०५ देखि २०७८/०१/०७) जारी समय : विहान ६:०० बजे

दिउँसो: देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०४ देखि २०७८/०१/०६) जारी समय : सांझ ६:०० बजे

राती: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का थोरै स्थानहरूमा र बाकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।