तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-१०-०५ बिहान ९:०० बजे)

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)

(जारी मिति: २०७७-१०-० बिहान ०९:०० बजे) 

हालको अवस्था (Present Weather Status) :

हाल  देशको तराई भू-भागका धेरै स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।

बिहान ०८:४५ बजे  भू-उपग्रहबाट लिइएको तस्विर :

तराईका केही ठाउँहरुका बिहान ८:४५ बजेको मौसमी अवस्था :

प्रदेश

मौसम केन्द्र

हिजोको

अधिकतम तापक्रम (°C)

हिजोको

न्युनतम तापक्रम (°C)

आजको न्युनतम तापक्रम (°C)

पारदर्शिता

(Visibility) (m)

कैफियत

सुदुरपश्चिम

धनगढी

   १९.०

६.५

८.५

६०००

हुसु

लुम्बिनी

नेपालगंज

२०.६

९.५

८.०

१५००

कुहिरो

लुम्बिनी

भैरहवा

२२.१

११.२

८.५

०१००

कुहिरो

प्रदेश २

सिमरा

१९.०

६.५

१०.५

२०००

हुसु

प्रदेश २

जनकपुर

१९.४

११.५

९.४

०१००

कुहिरो

प्रदेश १

विराटनगर

२२.२

११.०

९.४

०४००

कुहिरो

आगामी २४ घण्टाको आंकलन (Outlook for next 24 hrs.)

  पश्चिम तराई

केहि स्थानमा हुस्सु/कुहिरो लागेको छ र धेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ र दिउँसो पछि सुधार हुन सक्ने सम्भावना रहेको छ।

मध्य तराई

धेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ र दिउँसो पछि सुधार हुन सक्ने सम्भावना रहेको छ।

पूर्व तराई

केहि स्थानमा हुस्सु/कुहिरो लागेको छ र अपरान्हपछि सुधार हुन सक्ने सम्भावना रहेको छ।

आगामी २४ घण्टा सम्मको चेतावनी तथा परामर्श

बिहानको समयमा तराईका अधिकांश स्थानहरुमा लागेको बाक्लो हुस्सु/कुहिरो अपरान्हपछि पुर्वी तराइका केही सुधार हुने देखिए पनि बाँकी स्थानहरुमा साँझ सम्म रहन सक्ने सम्भावना छ। कुहिरो/हुस्सु लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

नोट ‌: 

क्षेत्र

जिल्लाहरु

पश्चिम तराई

कञ्चनपुर,कैलाली,बर्दिया,बाँके,दाङ,कपिलवस्तु,रूपन्देहीनवलपरासी-पूर्वनवलपरासी-पश्चिम

मध्य तराई

चितवनपर्साबारारौतहटसर्लाहीमहोत्तरीधनुषा

पूर्व तराई

सिराहासप्तरीसुनसरीमोरङझापा

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१८ देखि २०७७/११/२०) जारी समय : साँझ ६:०० बजे

हाल देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१८ देखि २०७७/११/२०) जारी समय : बिहान ६:०० बजे

फाल्गुन १८ गते (मंगलबार),दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१७ देखि २०७७/११/१९) जारी समय : बेलुका ६:०० बजे

फाल्गुन १७ गते (सोमबार), राती : प्रदेश १, गण्डकी र सुदुर-पश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुको एक-दुई स्थानमा हिमपात/वर्षाको सम्भावना रहेको छ ।

Recent News and Releases

प्रि-मनसुन मौसम बुलेटिन ( Pre–Monsoon Weather Bulletin ) ( जारी मितिः २०७७/११/१७ बिहान ०७:००बजे )

यो वर्षको जाडोयाम ( Winter Season) आजबाट समाप्त भई आज (२०७७/११/१७, २०२१ मार्च १) बाट प्रि-मनसुन सिजन ( Pre-monsoon Season ) प्रारम्भ हुन लागेको जानकारी गराइन्छ।