नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा
सिंचाई मन्त्रालय
जल तथा मौसम
विज्ञान विभाग
मौसम पूर्वानुमान
महाशाखा
तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)
(जारी मिति: २०७७-१०-०४ बिहान ०९:०० बजे)
हालको अवस्था (Present Weather Status) :
हाल देशको तराई
भू-भागका धेरै स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
बिहान ०८:४५ बजे भू-उपग्रहबाट
लिइएको तस्विर :
तराईका केही ठाउँहरुका
बिहान ८:४५ बजेको मौसमी अवस्था :
प्रदेश |
मौसम
केन्द्र |
हिजोको अधिकतम
तापक्रम (°C) |
हिजोको न्युनतम
तापक्रम (°C) |
आजको
न्युनतम तापक्रम (°C) |
पारदर्शिता (Visibility) (m) |
कैफियत |
सुदुरपश्चिम |
धनगढी |
२१.२ |
६.५ |
१२.६ |
०५०० |
कुहिरो |
लुम्बिनी |
नेपालगंज |
१५.४ |
९.५ |
११.० |
०८०० |
कुहिरो |
लुम्बिनी |
भैरहवा |
१७.८ |
११.२ |
१२.० |
२००० |
हुस्सु |
प्रदेश
२ |
सिमरा |
१३.० |
६.५ |
१०.० |
०६०० |
कुहिरो |
प्रदेश
२ |
जनकपुर |
१४.६ |
११.५ |
११.४ |
०८०० |
कुहिरो |
प्रदेश
१ |
विराटनगर |
१३.८ |
११.० |
११.८ |
१४०० |
हुस्सु |
आगामी २४ घण्टाको आंकलन (Outlook for next 24 hrs.)
पश्चिम तराई |
धेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ र
केहि स्थानमा बेलुका सम्म रहन सक्ने सम्भावना रहेको छ। |
मध्य तराई |
धेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ र बेलुका सम्म रहन सक्ने सम्भावना रहेको छ। |
पूर्व तराई |
धेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ र अपरान्हपछि
सुधार हुन सक्ने सम्भावना रहेको छ। |
आगामी २४ घण्टा सम्मको चेतावनी तथा परामर्श
बिहानको समयमा तराईका अधिकांश स्थानहरुमा लागेको बाक्लो हुस्सु/कुहिरो अपरान्हपछि पुर्वी तराइका केही सुधार हुने देखिए पनि बाँकी स्थानहरुमा साँझ सम्म रहन सक्ने सम्भावना छ। कुहिरो/हुस्सु
लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु
हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन
हुन सबैमा अनुरोध छ।
नोट :
क्षेत्र |
जिल्लाहरु |
पश्चिम तराई |
कञ्चनपुर,कैलाली,बर्दिया,बाँके,दाङ,कपिलवस्तु,रूपन्देही, नवलपरासी-पूर्व, नवलपरासी-पश्चिम |
मध्य तराई |
चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा |
पूर्व तराई |
सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा |
Featured
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१८ देखि २०७७/११/२०) जारी समय : साँझ ६:०० बजे
हाल देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१८ देखि २०७७/११/२०) जारी समय : बिहान ६:०० बजे
फाल्गुन १८ गते (मंगलबार),दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१७ देखि २०७७/११/१९) जारी समय : बेलुका ६:०० बजे
फाल्गुन १७ गते (सोमबार), राती : प्रदेश १, गण्डकी र सुदुर-पश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुको एक-दुई स्थानमा हिमपात/वर्षाको सम्भावना रहेको छ ।
Recent News and Releases

प्रि-मनसुन मौसम बुलेटिन ( Pre–Monsoon Weather Bulletin ) ( जारी मितिः २०७७/११/१७ बिहान ०७:००बजे )
यो वर्षको जाडोयाम ( Winter Season) आजबाट समाप्त भई आज (२०७७/११/१७, २०२१ मार्च १) बाट प्रि-मनसुन सिजन ( Pre-monsoon Season ) प्रारम्भ हुन लागेको जानकारी गराइन्छ।