नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा
सिंचाई मन्त्रालय
जल तथा मौसम
विज्ञान विभाग
मौसम पूर्वानुमान
महाशाखा
तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)
(जारी मिति: २०७७-१०-०१ बिहान ०९:०० बजे)
हालको अवस्था (Present Weather Status) :
हाल देशको पहाडी
भू-भागहरुमा आँशिक बदली रहेको छ भने उपत्यका लगायत तराई भू-भागका धरै जसो स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
बिहान ०८:४५ बजे भू-उपग्रहबाट लिइएको तस्विर :
तराईका केही ठाउँहरुका बिहान ८:४५ बजेको मौसमी अवस्था :
प्रदेश |
मौसम
केन्द्र |
हिजोको अधिकतम
तापक्रम (°C) |
हिजोको न्युनतम
तापक्रम (°C) |
आजको
न्युनतम तापक्रम (°C) |
पारदर्शिता (Visibility) (m) |
कैफियत |
सुदुरपश्चिम |
धनगढी |
19 |
7.0 |
9.5 |
300 |
कुहिरो |
लुम्बिनी |
नेपालगंज |
13.8 |
9.6 |
11.2 |
200 |
कुहिरो |
लुम्बिनी |
भैरहवा |
19.7 |
12.0 |
11.5 |
200 |
कुहिरो |
प्रदेश
२ |
सिमरा |
18.4 |
11.6 |
8.4 |
200 |
कुहिरो |
प्रदेश
२ |
जनकपुर |
17.8 |
8.4 |
8.8 |
400 |
कुहिरो |
प्रदेश
१ |
विराटनगर |
15.0 |
9.0 |
9.8 |
100 |
कुहिरो |
आगामी २४ घण्टाको आंकलन (Outlook for next 24 hrs.)
पश्चिम तराई |
बिहानको समयमा, धेरै स्थानमा
हुस्सु/कुहिरो
लागेको छ र दिउसो पछि हटेर जानेछ । |
मध्य तराई |
बिहानको समयमा, धेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ र दिउसो
पछि हटेर जानेछ । |
पूर्व तराई |
बिहानको समयमा, धेरै स्थानमा
हुस्सु/कुहिरो
लागेको छ र दिउसो पछि हटेर जानेछ । |
आगामी २४ घण्टा सम्मको चेतावनी तथा परामर्श
बिहानको समयमा
तराईका धेरै स्थानहरुमा लागेको बाक्लो हुस्सु/कुहिरो केहि स्थानहरुमा साँझ सम्म पनि रहन सक्ने सम्भावना छ। कुहिरो/हुस्सु
लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु
हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन
हुन सबैमा अनुरोध छ।
नोट :
क्षेत्र |
जिल्लाहरु |
पश्चिम तराई |
कञ्चनपुर,कैलाली,बर्दिया,बाँके,दाङ,कपिलवस्तु,रूपन्देही, नवलपरासी-पूर्व, नवलपरासी-पश्चिम |
मध्य तराई |
चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा |
पूर्व तराई |
सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा |
Featured
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०५ देखि २०७७/१०/०७) जारी समय : विहान ६:०० बजे
हाल प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०४ देखि २०७७/१०/०६) जारी समय : साँझ ६:०० बजे
हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-१०-०४ बिहान ९:०० बजे)
हाल देशको तराई भू-भागका धेरै स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
Recent News and Releases
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०६ देखि २०७७/१०/०८) जारी समय : बिहान ६:०० बजे
हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहेकोछ तथा तराईका भू-भागहरुमा हुस्सु/कुईरो रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०५ देखि २०७७/१०/०७) जारी समय : साँझ ६:०० बजे
हाल देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेकोछ।
तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-१०-०५ बिहान ९:०० बजे)
हाल देशको तराई भू-भागका धेरै स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०५ देखि २०७७/१०/०७) जारी समय : विहान ६:०० बजे
हाल प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।