तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-१०-०१ बिहान ९:०० बजे)

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

 

तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)

(जारी मिति: २०७७-१०-०१ बिहान ०९:०० बजे) 

                                                                                                                   

हालको अवस्था (Present Weather Status) :

हाल  देशको पहाडी भू-भागहरुमा आँशिक बदली रहेको छ भने उपत्यका लगायत तराई भू-भागका धरै जसो स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।

बिहान ०८:४५ बजे  भू-उपग्रहबाट लिइएको तस्विर :


तराईका केही ठाउँहरुका बिहान ८:४५ बजेको मौसमी अवस्था :

 

प्रदेश

 

मौसम केन्द्र

हिजोको

अधिकतम तापक्रम (°C)

हिजोको

न्युनतम तापक्रम (°C)

आजको न्युनतम तापक्रम (°C)

पारदर्शिता

(Visibility) (m)

कैफियत

सुदुरपश्चिम

धनगढी

19

7.0

9.5

300

कुहिरो

लुम्बिनी

नेपालगंज

13.8

9.6

11.2

200

कुहिरो

लुम्बिनी

भैरहवा

19.7

12.0

11.5

200

कुहिरो

प्रदेश २

सिमरा

18.4

11.6

8.4

200

कुहिरो

प्रदेश २

जनकपुर

17.8

8.4

8.8

400

कुहिरो

प्रदेश १

विराटनगर

15.0

9.0

9.8

100

कुहिरो

 

आगामी २४ घण्टाको आंकलन (Outlook for next 24 hrs.)

  पश्चिम तराई

बिहानको समयमाधेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ र दिउसो पछि हटेर जानेछ ।

मध्य तराई

बिहानको समयमाधेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ र दिउसो पछि हटेर जानेछ ।

पूर्व तराई

बिहानको समयमाधेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ र दिउसो पछि हटेर जानेछ ।

 

आगामी २४ घण्टा सम्मको चेतावनी तथा परामर्श

बिहानको समयमा तराईका धेरै स्थानहरुमा लागेको बाक्लो हुस्सु/कुहिरो  केहि स्थानहरुमा साँझ सम्म पनि रहन सक्ने सम्भावना छ। कुहिरो/हुस्सु लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

नोट ‌: 

क्षेत्र

जिल्लाहरु

पश्चिम तराई

कञ्चनपुर,कैलाली,बर्दिया,बाँके,दाङ,कपिलवस्तु,रूपन्देहीनवलपरासी-पूर्वनवलपरासी-पश्चिम

मध्य तराई

चितवनपर्साबारारौतहटसर्लाहीमहोत्तरीधनुषा

पूर्व तराई

सिराहासप्तरीसुनसरीमोरङझापा

 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०५ देखि २०७७/१०/०७) जारी समय : विहान ६:०० बजे

हाल प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०४ देखि २०७७/१०/०६) जारी समय : साँझ ६:०० बजे

हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-१०-०४ बिहान ९:०० बजे)

हाल देशको तराई भू-भागका धेरै स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०६ देखि २०७७/१०/०८) जारी समय : बिहान ६:०० बजे

हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहेकोछ तथा तराईका भू-भागहरुमा हुस्सु/कुईरो रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०५ देखि २०७७/१०/०७) जारी समय : साँझ ६:०० बजे

हाल देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेकोछ।

तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-१०-०५ बिहान ९:०० बजे)

हाल देशको तराई भू-भागका धेरै स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०५ देखि २०७७/१०/०७) जारी समय : विहान ६:०० बजे

हाल प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।