नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई
मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast
Bulletin)
(जारी मितिः २०७७-०९-२९, साँझ ०६:०० बजे)
मौसम
विश्लेषण (Meteorological
Analysis):
हाल देशमा पश्चिमी वायु
तथा स्थानिय वायुको सामान्य प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था (Present Weather Status):
हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने पुर्व र पश्चिम तराई भू-भागमा हल्का
हुसु/कुहिरो लागेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष २९ गते (बुधबार)
राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेशको तराईका भु-भागमा आंशिक बदली
रहनुका साथै देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ
। प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
माघ १ गते (बिहीबार)
दिउँसो : प्रदेश १, प्रदेश २ बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम
प्रदेश र लुम्बिनि प्रदेशका तराईका भु-भागमा आंशिक बदली रहेर देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी
प्रदेशको एक दुई स्थानमा हल्का
वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश नं १, कर्णालि प्रदेश र सुदुर पश्चिम
प्रदेशका धेरै भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका अन्य भू-भागमा आंशिक
बदली हुने देखिन्छ। प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको
।
माघ
२ गते (शुक्रबार)
दिउँसो : प्रदेश नं १, सुदुरपश्चिम
प्रदेश, कर्णाली प्रदेश, गण्डकि प्रदेशका धेरै भू-भागहुमा आंशिक देखि सामान्य बदली
रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। । सुदुरपश्चिम प्रदेश र कर्णालि प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुइ स्थानमा हल्का बर्षाको
सम्भावना रहेको छ।
राती : प्रदेश
१ मा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरुमा आंशिक बदलि रहने देखीन्छ ।
आगामी २४ घण्टाका लागि
चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours-
देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै
भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्/कुहिरो समेत लाग्ने संभावना रहेकोले
चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।
Featured
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०५ देखि २०७७/१०/०७) जारी समय : विहान ६:०० बजे
हाल प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०४ देखि २०७७/१०/०६) जारी समय : साँझ ६:०० बजे
हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-१०-०४ बिहान ९:०० बजे)
हाल देशको तराई भू-भागका धेरै स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
Recent News and Releases
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०६ देखि २०७७/१०/०८) जारी समय : बिहान ६:०० बजे
हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहेकोछ तथा तराईका भू-भागहरुमा हुस्सु/कुईरो रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०५ देखि २०७७/१०/०७) जारी समय : साँझ ६:०० बजे
हाल देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेकोछ।
तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-१०-०५ बिहान ९:०० बजे)
हाल देशको तराई भू-भागका धेरै स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०५ देखि २०७७/१०/०७) जारी समय : विहान ६:०० बजे
हाल प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।