नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा
सिंचाई मन्त्रालय
जल तथा मौसम
विज्ञान विभाग
मौसम पूर्वानुमान
महाशाखा
तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)
(जारी मिति: २०७७-०९-२९ बिहान ०९:०० बजे)
हालको अवस्था (Present Weather Status) :
हाल देशको पहाडी
भू-भागहरुमा आँशिक बदली रहेको छ भने उपत्यका लगायत तराई भू-भागका धरै जसो स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
बिहान ०९:०० बजे भू-उपग्रहबाट
लिइएको तस्विर :
तराईका केही ठाउँहरुका बिहान ८:४५ बजेको मौसमी अवस्था :
प्रदेश |
मौसम
केन्द्र |
हिजोको अधिकतम
तापक्रम (°C) |
हिजोको न्युनतम
तापक्रम (°C) |
आजको
न्युनतम तापक्रम (°C) |
पारदर्शिता (Visibility) (m) |
कैफियत |
सुदुरपश्चिम |
धनगढी |
15.5 |
11.5 |
7.8 |
200 |
कुहिरो |
लुम्बिनी |
नेपालगंज |
19.8 |
10.2 |
10.0 |
500 |
कुहिरो |
लुम्बिनी |
भैरहवा |
17.9 |
13.3 |
12.8 |
500 |
कुहिरो |
प्रदेश
२ |
सिमरा |
15.2 |
10.1 |
12.6 |
600 |
कुहिरो |
प्रदेश
२ |
जनकपुर |
19.6 |
11.2 |
10.6 |
1000 |
हुस्सु |
प्रदेश
१ |
विराटनगर |
17.4 |
12.2 |
10.4 |
100 |
कुहिरो |
आगामी २४ घण्टाको आंकलन (Outlook for next 24 hrs.)
पश्चिम
तराई |
बिहानको समयमा, धेरै स्थानमा
हुस्सु/कुहिरो
लागेको छ र दिउसो पछि हटेर जानेछ । |
मध्य तराई |
बिहानको समयमा, धेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ र दिउसो
पछि हटेर जानेछ । |
पूर्व तराई |
बिहानको समयमा, धेरै स्थानमा
हुस्सु/कुहिरो
लागेको छ र दिउसो पछि हटेर जानेछ । |
आगामी २४ घण्टा सम्मको चेतावनी तथा परामर्श
बिहानको समयमा
तराईका धेरै स्थानहरुमा लागेको बाक्लो हुस्सु/कुहिरो केहि स्थानहरुमा
साँझ सम्म पनि रहन सक्ने सम्भावना छ। कुहिरो/हुस्सु लागेको स्थानहरुमा
राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा
पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
नोट :
क्षेत्र |
जिल्लाहरु |
पश्चिम तराई |
कञ्चनपुर,कैलाली,बर्दिया,बाँके,दाङ,कपिलवस्तु,रूपन्देही, नवलपरासी-पूर्व, नवलपरासी-पश्चिम |
मध्य तराई |
चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा |
पूर्व तराई |
सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा |
Featured
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०६ देखि २०७८/०१/०८) जारी समय : बिहान ६:०० बजे
देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०५ देखि २०७८/०१/०७) जारी समय : साँझ ६:०० बजे
देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागको मौसम आँशिक बदली रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०५ देखि २०७८/०१/०७) जारी समय : विहान ६:०० बजे
दिउँसो: देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/०४ देखि २०७८/०१/०६) जारी समय : सांझ ६:०० बजे
राती: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का थोरै स्थानहरूमा र बाकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।