तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-०९-२९ बिहान ९:०० बजे)

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)

(जारी मिति: २०७७-०९-२९ बिहान ०९:०० बजे) 

हालको अवस्था (Present Weather Status) :

हाल  देशको पहाडी भू-भागहरुमा आँशिक बदली रहेको छ भने उपत्यका लगायत तराई भू-भागका धरै जसो स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।

बिहान ०९:०० बजे  भू-उपग्रहबाट लिइएको तस्विर :

तराईका केही ठाउँहरुका बिहान ८:४५ बजेको मौसमी अवस्था :

प्रदेश

मौसम केन्द्र

हिजोको

अधिकतम तापक्रम (°C)

हिजोको

न्युनतम तापक्रम (°C)

आजको न्युनतम तापक्रम (°C)

पारदर्शिता

(Visibility) (m)

कैफियत

सुदुरपश्चिम

धनगढी

15.5

11.5

7.8

200

कुहिरो

लुम्बिनी

नेपालगंज

19.8

10.2

10.0

500

कुहिरो

लुम्बिनी

भैरहवा

17.9

13.3

12.8

500

कुहिरो

प्रदेश २

सिमरा

15.2

10.1

12.6

600

कुहिरो

प्रदेश २

जनकपुर

19.6

11.2

10.6

1000

हुस्सु

प्रदेश १

विराटनगर

17.4

12.2

10.4

100

कुहिरो

आगामी २४ घण्टाको आंकलन (Outlook for next 24 hrs.)

 पश्चिम तराई

बिहानको समयमाधेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ र दिउसो पछि हटेर जानेछ ।

मध्य तराई

बिहानको समयमाधेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ र दिउसो पछि हटेर जानेछ ।

पूर्व तराई

बिहानको समयमाधेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ र दिउसो पछि हटेर जानेछ ।

आगामी २४ घण्टा सम्मको चेतावनी तथा परामर्श

बिहानको समयमा तराईका धेरै स्थानहरुमा लागेको बाक्लो हुस्सु/कुहिरो   केहि स्थानहरुमा साँझ सम्म पनि रहन सक्ने सम्भावना छ। कुहिरो/हुस्सु लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

नोट ‌: 

क्षेत्र

जिल्लाहरु

पश्चिम तराई

कञ्चनपुर,कैलाली,बर्दिया,बाँके,दाङ,कपिलवस्तु,रूपन्देहीनवलपरासी-पूर्वनवलपरासी-पश्चिम

मध्य तराई

चितवनपर्साबारारौतहटसर्लाहीमहोत्तरीधनुषा

पूर्व तराई

सिराहासप्तरीसुनसरीमोरङझापा

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१८ देखि २०७७/११/२०) जारी समय : साँझ ६:०० बजे

हाल देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१८ देखि २०७७/११/२०) जारी समय : बिहान ६:०० बजे

फाल्गुन १८ गते (मंगलबार),दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१७ देखि २०७७/११/१९) जारी समय : बेलुका ६:०० बजे

फाल्गुन १७ गते (सोमबार), राती : प्रदेश १, गण्डकी र सुदुर-पश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुको एक-दुई स्थानमा हिमपात/वर्षाको सम्भावना रहेको छ ।

Recent News and Releases

प्रि-मनसुन मौसम बुलेटिन ( Pre–Monsoon Weather Bulletin ) ( जारी मितिः २०७७/११/१७ बिहान ०७:००बजे )

यो वर्षको जाडोयाम ( Winter Season) आजबाट समाप्त भई आज (२०७७/११/१७, २०२१ मार्च १) बाट प्रि-मनसुन सिजन ( Pre-monsoon Season ) प्रारम्भ हुन लागेको जानकारी गराइन्छ।