आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०९/२९ देखि २०७७/१०/०२) जारी समय : विहान ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

 

 मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०९-२९विहान ०६:०० बजे)


  

मौसम विश्लेषण (Meteorological Analysis):
हाल देशमा पश्चिमी वायु तथा स्थानिय वायुको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था (Present Weather Status): 

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराई भू-भागमा हुसु/कुहिरो लागेको छ  ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान 

 

 

पौष २९ गते (बुधबार)

दिउँसो :  प्रदेश १प्रदेश २बागमती प्रदेशगण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

राती : प्रदेश १प्रदेश २बागमती प्रदेशगण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेशको तराईका भु-भागमा आंशिक बदली रहनुका साथै देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

 

माघ १ गते (बिहीबार)

दिउँसो :  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

 

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ।  प्रदेश नं १ र गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको । 

 

माघ २ गते (शुक्रबार)

दिउँसो :  सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहनेछ। देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदुरपश्चिम प्रदेशको उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

 

राती : प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही  देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

 

 

 

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours-

देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्/कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ । 

 

 

 

 

 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०५ देखि २०७७/१०/०७) जारी समय : विहान ६:०० बजे

हाल प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०४ देखि २०७७/१०/०६) जारी समय : साँझ ६:०० बजे

हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-१०-०४ बिहान ९:०० बजे)

हाल देशको तराई भू-भागका धेरै स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०६ देखि २०७७/१०/०८) जारी समय : बिहान ६:०० बजे

हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहेकोछ तथा तराईका भू-भागहरुमा हुस्सु/कुईरो रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०५ देखि २०७७/१०/०७) जारी समय : साँझ ६:०० बजे

हाल देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेकोछ।

तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-१०-०५ बिहान ९:०० बजे)

हाल देशको तराई भू-भागका धेरै स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०५ देखि २०७७/१०/०७) जारी समय : विहान ६:०० बजे

हाल प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।