तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-०९-२८ बिहान ९:०० बजे)

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

 

तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)

(जारी मिति: २०७७-०९-२८ बिहान ०९:०० बजे) 

                                                                                                                   

हालको अवस्था (Present Weather Status) :

अहिले देशका तराई भू-भागका धरै जसो स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

बिहान ०९:०० बजे  भू-उपग्रहबाट लिइएको तस्विर :


तराईका केही ठाउँहरुका बिहान ८:४५ बजेको मौसमी अवस्था :

 

प्रदेश

 

मौसम केन्द्र

हिजोको

अधिकतम तापक्रम (°C)

हिजोको

न्युनतम तापक्रम (°C)

आजको न्युनतम तापक्रम (°C)

पारदर्शिता

(Visibility) (m)

सुदुरपश्चिम

धनगढी

१३.९

१२.५

11.5

2800

लुम्बिनी

नेपालगंज

१४.०

१२.४

10.2

2000

लुम्बिनी

भैरहवा

१९.१

१३.०

10.1

0100

प्रदेश २

सिमरा

१६.४

१३.६

12.5

0100

प्रदेश २

जनकपुर

१८.२

१३.२

11.2

1600

प्रदेश १

विराटनगर

२०.४

११.८

12.2

0500

 

आगामी २४ घण्टाको आंकलन (Outlook for next 24 hrs.)

 

 पश्चिम तराई

बिहानको समयमाधेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ र अपरान्ह पछि हटेर जानेछ ।

मध्य तराई

बिहानको समयमाधेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ र अपरान्ह पछि हटेर जानेछ ।

पूर्व तराई

बिहानको समयमाअधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ र अपरान्ह सम्ममा हटेर जानेछ ।

 

आगामी २४ घण्टा सम्मको चेतावनी तथा परामर्श

बिहानको समयमा तराईमा लागेको हुस्सु/कुहिरो  अपरान्ह सम्म रहने देखिन्छ। कुहिरो/हुस्सु लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ।

नोट ‌: 

क्षेत्र

जिल्लाहरु

पश्चिम तराई

कञ्चनपुर,कैलाली,बर्दिया,बाँके,दाङ,कपिलवस्तु,रूपन्देहीनवलपरासी-पूर्वनवलपरासी-पश्चिम

मध्य तराई

चितवनपर्साबारारौतहटसर्लाहीमहोत्तरीधनुषा

पूर्व तराई

सिराहासप्तरीसुनसरीमोरङझापा

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०५ देखि २०७७/१०/०७) जारी समय : विहान ६:०० बजे

हाल प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०४ देखि २०७७/१०/०६) जारी समय : साँझ ६:०० बजे

हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-१०-०४ बिहान ९:०० बजे)

हाल देशको तराई भू-भागका धेरै स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०६ देखि २०७७/१०/०८) जारी समय : बिहान ६:०० बजे

हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहेकोछ तथा तराईका भू-भागहरुमा हुस्सु/कुईरो रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०५ देखि २०७७/१०/०७) जारी समय : साँझ ६:०० बजे

हाल देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेकोछ।

तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-१०-०५ बिहान ९:०० बजे)

हाल देशको तराई भू-भागका धेरै स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०५ देखि २०७७/१०/०७) जारी समय : विहान ६:०० बजे

हाल प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।