आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/०६ देखि २०७७/०८/०८) जारी समय : साँझ ६:०० बजे

नेपाल सरकार

ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०-०६ साँझ ०६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis): 

हाल देशमा पश्चिमी वायूको प्रभाव रहेको छ    

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही १-२ स्थानमा हल्का/फाटफुट वर्षा भैरहेको छ। देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको छ।  

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर ०६ गते (शनिबार):

राती : प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक  देखि सामान्य दली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १गण्डकी प्रदेशकर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

मंसिर ७ गते (आइतबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक दली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ 

राती : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य दली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक दली रहनेछ  देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।

मंसिर ८ गते (सोमबार)

दिउँसो : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य दली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक दली रहनेछ  देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य दली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक दली रहनेछ  देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तरा भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१८ देखि २०७७/११/२०) जारी समय : साँझ ६:०० बजे

हाल देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१८ देखि २०७७/११/२०) जारी समय : बिहान ६:०० बजे

फाल्गुन १८ गते (मंगलबार),दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१७ देखि २०७७/११/१९) जारी समय : बेलुका ६:०० बजे

फाल्गुन १७ गते (सोमबार), राती : प्रदेश १, गण्डकी र सुदुर-पश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुको एक-दुई स्थानमा हिमपात/वर्षाको सम्भावना रहेको छ ।

Recent News and Releases

प्रि-मनसुन मौसम बुलेटिन ( Pre–Monsoon Weather Bulletin ) ( जारी मितिः २०७७/११/१७ बिहान ०७:००बजे )

यो वर्षको जाडोयाम ( Winter Season) आजबाट समाप्त भई आज (२०७७/११/१७, २०२१ मार्च १) बाट प्रि-मनसुन सिजन ( Pre-monsoon Season ) प्रारम्भ हुन लागेको जानकारी गराइन्छ।