नेपाल सरकार
ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मितिः २०७७-०८-०६ साँझ ०६:०० बजे)
मौसम विश्लेषण (Meteorological Analysis):
हाल देशमा पश्चिमी वायूको प्रभाव रहेको छ ।
हालको मौसमको अवस्था (Present Weather Status):
हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही १-२ स्थानमा हल्का/फाटफुट वर्षा भैरहेको छ। देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर ०६ गते (शनिबार):
राती : प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
मंसिर ७ गते (आइतबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।
मंसिर ८ गते (सोमबार)
दिउँसो : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।
Featured
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१८ देखि २०७७/११/२०) जारी समय : साँझ ६:०० बजे
हाल देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१८ देखि २०७७/११/२०) जारी समय : बिहान ६:०० बजे
फाल्गुन १८ गते (मंगलबार),दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/११/१७ देखि २०७७/११/१९) जारी समय : बेलुका ६:०० बजे
फाल्गुन १७ गते (सोमबार), राती : प्रदेश १, गण्डकी र सुदुर-पश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुको एक-दुई स्थानमा हिमपात/वर्षाको सम्भावना रहेको छ ।
Recent News and Releases

प्रि-मनसुन मौसम बुलेटिन ( Pre–Monsoon Weather Bulletin ) ( जारी मितिः २०७७/११/१७ बिहान ०७:००बजे )
यो वर्षको जाडोयाम ( Winter Season) आजबाट समाप्त भई आज (२०७७/११/१७, २०२१ मार्च १) बाट प्रि-मनसुन सिजन ( Pre-monsoon Season ) प्रारम्भ हुन लागेको जानकारी गराइन्छ।