नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मनसुन बहिर्गमन बुलेटिन (Monsoon Withdrawal Bulletin)
(जारी मितिः २०७७-०६-३० दिउंसो ३:०० बजे)
२०७७ जेठ ३० गते (12 June 2020 ) देखी नेपालको पूर्वी भु-भागवाट प्रवेश गरेको यस वर्षको मनसुन सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को पश्चिमिका केहि भू-भागबाट असोज १५ गते (1 October, 2020) नै बहिर्गमन भइसकेको सर्वविदित नै छ। आज मिति २०७७-०६-३० (16 October 2020) देखी देशको सम्पूर्ण भू-भागवाट यस वर्षको मनसुन बहिर्गमन भएको व्यहोरा अनुरोध छ।
मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोलाः
मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (TIA), गौचर, काठमाडौ
फोनः ०१-४४८६८६९, ०१-४११३१९१, नोटिस बोर्डः १६१८-०७०७-३३३३
Facebook: www.facebook.com/dhmweather
Twitter: www.twitter.com/dhm_weather
Featured
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०५ देखि २०७७/१०/०७) जारी समय : विहान ६:०० बजे
हाल प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०४ देखि २०७७/१०/०६) जारी समय : साँझ ६:०० बजे
हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-१०-०४ बिहान ९:०० बजे)
हाल देशको तराई भू-भागका धेरै स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
Recent News and Releases
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०६ देखि २०७७/१०/०८) जारी समय : बिहान ६:०० बजे
हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहेकोछ तथा तराईका भू-भागहरुमा हुस्सु/कुईरो रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०५ देखि २०७७/१०/०७) जारी समय : साँझ ६:०० बजे
हाल देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेकोछ।
तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-१०-०५ बिहान ९:०० बजे)
हाल देशको तराई भू-भागका धेरै स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०५ देखि २०७७/१०/०७) जारी समय : विहान ६:०० बजे
हाल प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।