मनसुन बहिर्गमन बुलेटिन

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मनसुन बहिर्गमन बुलेटिन (Monsoon Withdrawal Bulletin)

(जारी मितिः २०७७-०६-३० दिउंसो :०० बजे)

२०७७ जेठ ३० गते (12 June 2020 ) देखी नेपालको पूर्वी भु-भागवाट प्रवेश गरेको यस वर्षको मनसुन सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को पश्चिमिका केहि भू-भागबाट असोज १५ गते (1 October, 2020)  नै बहिर्गमन भइसकेको सर्वविदित नै छ।  आज मिति २०७७-०६-३० (16 October 2020)  देखी देशको सम्पूर्ण भू-भागवाट यस वर्षको मनसुन बहिर्गमन भएको व्यहोरा अनुरोध छ।

मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोलाः

मौसम पूर्वानुमान महाशाखाजल तथा मौसम विज्ञान विभाग

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (TIA), गौचरकाठमाडौ

फोनः ०१-४४८६८६९०१-४११३१९१नोटिस बोर्डः १६१८-०७०७-३३३३

Facebook: www.facebook.com/dhmweather

Twitter: www.twitter.com/dhm_weather

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/०९ देखि २०७७/०८/११) जारी समय : बिहान ६:०० बजे

दिउँसो सुदूर पश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा सामान्य बदली र तराइ भूभागमा आंशिक बदली रही वाँकी प्रदेशका पहाडी भू-भागमा समेत आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम, कर्णाली र गण्डकीको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/०८ देखि २०७७/०८/१०) जारी समय : साँझ ६:०० बजे

सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/०८ देखि २०७७/०८/१०) जारी समय : विहान ६:०० बजे

दिउँसो : सुदूर पश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/०७ देखि २०७७/०८/०९) जारी समय :साँझ ६:०० बजे

हाल सुदुर पश्चिम प्रदेशका पहाडी तथा उच्च हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागको मौसम सामान्यता सफा रहेको छ।