आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०६/१३ देखि २०७७/०६/१५ जारी समय : बिहान ६:०० बजे

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय 

जल तथा मौसम विज्ञान विभाग 

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) 

(जारी मितिः २०७७--१३ बिहान ०६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल भारतको पुर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणालि कमजोर हुने क्रममा रहेको छ। 

हालको मौसमको अवस्था (Present Weather Status):

हाल  देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज १३ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १, गण्डकी प्रदेश प्रदेश नं मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ  

राती : प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ  

असोज १४ गते (बुधबार)

दिउँसो : प्रदेश नं १प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं मा सामान्य बदली रही थोरै स्थानहरूमा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली भइ एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ  

राती : प्रदेश नं १बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ  

असोज १५ गते (बिहिबार)

दिउँसो : प्रदेश नं १प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं मा सामान्य बदली रही थोरै स्थानहरूमा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ  

राती : प्रदेश नं १प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं मा सामान्य बदली रही थोरै स्थानहरूमा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ  

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

छैन।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०७/०९ देखि २०७७/०७/११) जारी समय :साँझ ६:०० बजे

राती : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०७/०९ देखि २०७७/०७/११) जारी समय : बिहान ६:०० बजे

प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०७/०८ देखि २०७७/०७/१०) जारी समय : साँझ ६:०० बजे

प्रदेश १ मा सामान्य बदली तथा बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०७/०८ देखि २०७७/०७/१०) जारी समय : विहान ६:०० बजे

प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।