विशेष मौसम बुलेटिन (Special Weather Bulletin)(जारी मितिः २०७७-०३-१६, बिहान 8:०० बजे)

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

विशेष मौसम बुलेटिन (Special Weather Bulletin)

(जारी मितिः २०७७-०३-१६, बिहान 8:०० बजे)

(सन्दर्भः नेपालमा सलहको आगमन)

यही मिति २०७७।३।१३ शनिबारका दिन देखि नेपालका केही जिल्लाहरुमा सलहको आगमन भएको भन्ने जानकारीमा आएको र सलहको आगमनमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने  भएकोले यो बुलेटिन जारी गरिएको छ।

मौसम विश्लेषण (Meteorological Analysis):-

नेपालमा बिगत ३-४ दिन देखि मनसुनको अरेबियन शाखावाट बहने पश्चिमी/दक्षिण-पश्चिमी वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ  

आगामी तीन दिनको हावा/वर्षाको पूर्वानुमान (Wind/Rain Forecast for next three days)

सारांशः देशभरी पूर्वी वायुको प्रभाव रहेको छ 

असार १६ गते (मंगलबार)

हावाको दिशा (औसत): देशभरी पूर्वी /दक्षिण पूर्वी वायुको प्रभाव रहने सम्भावना छ

वर्षाः केही स्थानहरुमा मेघगर्जन / चट्याङ  सहित  हल्का देखि मध्यम वर्षा

असार १७ गते (बुधबार)

हावाको दिशा (औसत): देशभरी पूर्वी /दक्षिण पूर्वी वायुको प्रभाव रहने सम्भावना छ

वर्षाः धेरै स्थानहरुमा मेघगर्जन / चट्याङ  सहित  हल्का देखि मध्यम वर्षा

असार १८ गते (बिहिबार)

हावाको दिशा (औसत): देशभरी पूर्वी /दक्षिण पूर्वी वायुको प्रभाव रहने सम्भावना छ

वर्षाः धेरै स्थानहरुमा मेघगर्जन / चट्याङ  सहित  हल्का देखि मध्यम वर्षा

असार १६ गते (मंगलबार)

असार १७ गते (बुधबार)

गणितिय मौसम पूर्वानुमानमा आधारित तीन दिन सम्मको मौसमको अवस्थाका लागि तल दिईएको लिंकमा हेर्नुहोला,

http://www.mfd.gov.np/nwp/#/nwp/Precipitation

http://www.mfd.gov.np/nwp/#/nwp/Wind

मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोलाः 

मौसम पूर्वानुमान महाशाखाजल तथा मौसम विज्ञान विभाग

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (TIA), गौचरकाठमाडौ

फोनः ४४८६८६९४११३१९१

नोटिस बोर्डः १६१८-०७०७-३३३३

Facebook: www.facebook.com/dhmweather

Twitter: www.twitter.com/dhm_weather

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०३/३१ देखि २०७७/०४/०२) जारी समय : साँझ ६:०० बजे

देशभर देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०३/३१ देखि २०७७/०४/०२) जारी समय : बिहान ६:०० बजे

देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०३/३० देखि २०७७/०४/०१) जारी समय : साँझ ६:०० बजे

देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७-०३-३० देखि २०७७-०४-०१ सम्म) जारी समय : विहान ६:०० बजे

देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।