विशेष मौसम बुलेटिन (Special Weather Bulletin)(जारी मितिः २०७७-०३-१५, बिहान 8:०० बजे)

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

विशेष मौसम बुलेटिन (Special Weather Bulletin)

(जारी मितिः २०७७-०३-१५, बिहान 8:०० बजे)

(सन्दर्भः नेपालमा सलहको आगमन)

यही मिति २०७७।३।१३ शनिबारका दिन देखि नेपालका केही जिल्लाहरुमा सलहको आगमन भएको भन्ने जानकारीमा आएको र सलहको आगमनमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने  भएकोले यो बुलेटिन जारी गरिएको छ।

मौसम विश्लेषण (Meteorological Analysis):-

नेपालमा बिगत ३-४ दिन देखि मनसुनको अरेबियन शाखावाट बहने पश्चिमी/दक्षिण-पश्चिमी वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ  

आगामी तीन दिनको हावा/वर्षाको पूर्वानुमान (Wind/Rain Forecast for next three days)

सारांशः आज (सोमबार) सुदुरपश्चिम, कर्णाली, प्रदेश ५, गण्डकी, बागमती प्रदेशहरूमा दक्षिण-पूश्चिमी र प्रदेश १, प्रदेश २ मा दक्षिण पूर्वी वायुको प्रभाव रहने र  भोलि (मंगलबार) बाट भने पूर्वी वायुको प्रभाव बढ्ने सम्भावना रहेको छ 

असार १५ गते (सोमबार)

हावाको दिशा (औसत): सुदुरपश्चिम, कर्णाली, प्रदेश ५, गण्डकी, बागमती प्रदेशहरूमा दक्षिण पूश्चिमी र प्रदेश १, प्रदेश २ मा दक्षिण पूर्वी

जमिनको सतहभन्दा १० मि. माथिको हावाको गति(अधिकतम): (२०-३०) कि. मी. प्रति

 घण्टा

वर्षाः धेरै स्थानहरुमा मेघगर्जन / चट्याङ  सहित  हल्का देखि मध्यम वर्षा

असार १६ गते (मंगलबार)

हावाको दिशा (औसत): सुदुरपश्चिम, कर्णाली, प्रदेश ५, गण्डकी प्रदेशमा दक्षिण- दक्षिण पश्चिमी र प्रदेेेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्वी/दक्षिण-पूर्वी

जमिनको सतहभन्दा १० मि. माथिको हावाको गति(अधिकतम): (२०-३०) कि. मी. प्रति घण्टा

वर्षाः केही स्थानहरुमा मेघगर्जन / चट्याङ  सहित  हल्का देखि मध्यम वर्षा

असार १७ गते (बुधबार)

हावाको दिशा (औसत): पूर्वी/दक्षिण-पूर्वी 

जमिनको सतहभन्दा १० मि. माथिको हावाको गति(अधिकतम): (२०-३०) कि. मी. प्रति घण्टा

वर्षाः धेरै स्थानहरुमा मेघगर्जन / चट्याङ  सहित  हल्का देखि मध्यम वर्षा

असार १५ गते सोमबार मध्यान्ह १२ बजे 

असार १6 गते सोमबार मध्यान्ह १२ बजे 

गणितिय मौसम पूर्वानुमानमा आधारित तीन दिन सम्मको मौसमको अवस्थाका लागि तल दिईएको लिंकमा हेर्नुहोला,

http://www.mfd.gov.np/nwp/#/nwp/Precipitation

http://www.mfd.gov.np/nwp/#/nwp/Wind

मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोलाः 

मौसम पूर्वानुमान महाशाखाजल तथा मौसम विज्ञान विभाग

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (TIA), गौचरकाठमाडौ

फोनः ४४८६८६९४११३१९१

नोटिस बोर्डः १६१८-०७०७-३३३३

Facebook: www.facebook.com/dhmweather

Twitter: www.twitter.com/dhm_weather

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०३/३१ देखि २०७७/०४/०२) जारी समय : साँझ ६:०० बजे

देशभर देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०३/३१ देखि २०७७/०४/०२) जारी समय : बिहान ६:०० बजे

देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०३/३० देखि २०७७/०४/०१) जारी समय : साँझ ६:०० बजे

देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७-०३-३० देखि २०७७-०४-०१ सम्म) जारी समय : विहान ६:०० बजे

देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।