चक्रवात निसर्ग (NISARGA) सम्बन्धी अपडेट

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

विशेष मौसमी बुलेटिन (Special Weather Bulletin)

चक्रवात निसर्ग (NISARGAसम्बन्धी अपडेट

(जारी मितिः २०७७-०२-२२दिउँसो :०० बजे)

शुरुको अवस्था (Initial Status):

भारतको महाराष्ट्र राज्यको तटिय क्षेत्रमा जमिनमा प्रवेश गरेको न्युन चापिय क्षेत्र  (Depression [remnant of the Severe Cyclonic Storm ‘NISARGA’]) उत्तर तिर बढ्दैछ र यसको कारणले देशका सातै प्रदेशका धेरैजसो स्थानहरुमा पूर्ण बदली रहेको छ | 

हालको अवस्था (Present Status):

यो न्युन चापिय क्षेत्र हाल भारतको मध्य प्रदेश नजिक 21.2°उत्तर अक्षांश र 76.9°पुर्व देशान्तर, अलोका(महाराष्ट्र)बाट 60कि.मि. उत्तरपश्चिम, नागपुर(महाराष्ट्र)बाट 220कि.मि. पश्चिम-उत्तरपश्चिम र भोपाल(मध्य प्रदेश)बाट 230कि.मि. दक्षिण- दक्षिणपूर्वमा अवस्थित रहेको छ। त्यसपछि यो न्युन चापिय क्षेत्र क्रमशः कमजोर बन्दै उत्तर- उत्तरपूर्व दिशातर्फ मोडिने संभावना छ।हाल यसको प्रभाव नेपालमा परिसकेको छ। देशको खास गरी मध्य र पूर्वी क्षेत्रहरुमा अधिकांश बदली रही केहि ठाउँहरुमा हल्का वा मध्यम वर्षा भएको अवस्था छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१६ देखि २०८०/१२/१८ जारी समय: बिहान ०६:०० बजे

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१४ देखि २०८०/१२/१६ जारी समय: साँझ ०६:०० बजे

आज राती देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बांकी भु-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: साँझ ०६:०० बजे

राती: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।