आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/०९ देखि २०७७/०२/११) जारी समय : साँझ ०६:०० बजे

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०२-०९साँझ ०६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल बंगलादेशको आसपासमा अवस्थित चक्रवात "अंपुन" कमजोर भई निम्न चापीय प्रणालीको रुपमा रहेको छ। नेपालको पूर्वी भू-भागमा यस प्रणालीको आन्शिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल  देशको  पूर्वी भू-भागमा सामान्य बदली तथा मध्य र पश्चिमी पहाडी भू-भागमा आन्शिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ  गते (शुक्रबार)

रातीः  देशको  मध्य तथा पूर्वी  भु-भागमा सामान्य बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ।पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ १० गते (शनिबार)

दिउँसोः देशको  पश्चिमी पहाडी भू-भाग लगाइएत  मध्य तथा पूर्वी  भू-भागहरुमा   बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी   भू-भागका   केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको  पश्चिमी पहाडी भू-भाग लगाइएत  मध्य तथा पूर्वी  भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी   भू-भागका   केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ ११ गते (आईतबार)

दिउँसोः देशको  मध्य तथा पूर्वी  भू-भागहरुमा  सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी   भू-भागका   केहि स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको  पहाडी  भू-भागहरुमा  सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी   भू-भागका   केहि स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

मध्य तथा पूर्वी   भू-भागका   केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०६/१३ देखि २०७७/०६/१५ जारी समय : बिहान ६:०० बजे

दिउँसो : प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०६/१२देखि २०७७/०६/१४) जारी समय : साँझ ६:०० बजे

राती : प्रदेश नं १,गण्डकी प्रदेश र ५ नं प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०६/१२ देखि २०७७/०६/१४) जारी समय : बिहान ६:०० बजे

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०६/११ देखि २०७७/०६/१३) जारी समय : बिहान ६:०० बजे

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।