प्रादेशिक साप्ताहिक मौसम पूर्वानुमान

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

प्रादेशिक साप्ताहिक मौसम पुर्वानुमान

जारी गरिएको मिति: २०७७/०२/०

वैधताको अवधि: २०७७/०२/० शुक्रवार देखि २०७७/०२/१५ बिहीवार सम्म

प्रदेश

वर्षा/ हिमपात

अधिकतम तापक्रम

न्युनतम तापक्रम

बदली हुने अवस्था

(सफा,आंशिक,सामान्य वा पूर्ण बदली)

महत्वपूर्ण मौसम

(मेघगर्जनअसिनाकुहिरो)

कैफियत(मौसम प्रणाली)

प्रदेश नं. १

हिमाल

हल्का हिमपात

खासै परिवर्तन नहुने

खासै परिवर्तन नहुने

साता भर आंशिक देखि सामान्य बदली रहनेछ।

हल्का हिमपात

पहाड

थोरै स्थानहरुमा हल्का देखी मध्ययम बर्षा

खासै परिवर्तन नहुने

खासै परिवर्तन नहुने

साता भर आंशिक देखि सामान्य बदली रहनेछ।

 मेघगर्जनचट्याङ, हावाहुरी

तराई

थोरै स्थानहरुमा हल्का बर्षा

खासै परिवर्तन नहुने

खासै परिवर्तन नहुने

साता भर आंशिक देखि सामान्य बदली रहनेछ।

मेघगर्जनचट्याङ, हावाहुरी

प्रदेश नं. २

तराई

थोरै स्थानहरुमा हल्का बर्षा

खासै परिवर्तन नहुने

खासै परिवर्तन नहुने

साता भर आंशिक देखि सामान्य बदली रहनेछ।

मेघगर्जनचट्याङ, हावाहुरी

बागमती प्रदेश

हिमाल

हल्का हिमपात

खासै परिवर्तन नहुने

खासै परिवर्तन नहुने

साता भर आंशिक देखि सामान्य बदली रहनेछ।

हल्का हिमपात

पहाड

थोरै स्थानहरुमा हल्का देखी मध्ययम बर्षा

खासै परिवर्तन नहुने

खासै परिवर्तन नहुने

साता भर आंशिक देखि सामान्य बदली रहनेछ।

मेघगर्जनचट्याङ, हावाहुरी

तराई

थोरै स्थानहरुमा हल्का बर्षा

खासै परिवर्तन नहुने

खासै परिवर्तन नहुने

साता भर आंशिक देखि सामान्य बदली रहनेछ।

मेघगर्जनचट्याङ, हावाहुरी

गण्डकी प्रदेश

हिमाल

हल्का हिमपात

खासै परिवर्तन नहुने

परिवर्तन नहुने

साता भर आंशिक देखि सामान्य बदली रहनेछ।

हिमपात

पहाड

थोरै स्थानहरुमा हल्का देखी मध्ययम बर्षा

खासै परिवर्तन नहुने

परिवर्तन नहुने

साता भर आंशिक देखि सामान्य बदली रहनेछ।

मेघगर्जनचट्याङ,हावाहुरी

तराई

थोरै स्थानहरुमा हल्का बर्षा

हल्का बढ्ने

परिवर्तन नहुने

साता भर आंशिक देखि सामान्य बदली रहनेछ।

मेघगर्जनचट्याङ,हावाहुरी

प्रदेश नं. ५

पहाड

थोरै स्थानहरुमा हल्का बर्षा

खासै परिवर्तन नहुने

परिवर्तन नहुने

साता भर आंशिक देखि सामान्य बदली रहनेछ।

मेघगर्जनचट्याङ, हावाहुरी

तराई

थोरै स्थानहरुमा हल्का बर्षा

हल्का बढ्ने

हल्का बढ्ने

दिउसो देखि सांझ पख सामान्य बदलि अरु समय सामान्यताया सफा देखि आंशीक बदलि रहनेछ।

मेघगर्जनचट्याङ, हावाहुरी

कर्णाली प्रदेश

हिमाल

सांझ पख क्षेणिक हल्का हिमपात

परिवर्तन नहुने

परिवर्तन नहुने

दिउसो देखि सांझ पख सामान्य बदलि अरु समय सामान्यताया सफा देखि आंशीक बदलि रहनेछ।

हल्का हिमपात

पहाड

सांझ पख क्षेणिक हल्का वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

दिउसो देखि सांझ पख सामान्य बदलि अरु समय सामान्यताया सफा देखि आंशीक बदलि रहनेछ।

मेघगर्जन/हावाहुरी

सुदूरपश्चिम प्रदेश

हिमाल

हल्का हिमपात

परिवर्तन नहुने

परिवर्तन नहुने

दिउसो देखि सांझ पख सामान्य बदलि अरु समय सामान्यताया सफा देखि आंशीक बदलि रहनेछ।

हल्का हिमपात

पहाड

 सांझ पख क्षेणिक हल्का वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

 दिउसो देखि सांझ पख सामान्य बदलि अरु समय सामान्यताया सफा देखि आंशीक बदलि रहनेछ।

मेघगर्जनचट्याङ, हावाहुरी

तराई

सांझ पख क्षेणिक हल्का वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

दिउसो देखि सांझ पख सामान्य बदलि अरु समय सामान्यताया सफा देखि आंशीक बदलि रहनेछ

मेघगर्जनचट्याङ, हावाहुरी

 सारांश

·            हिमाली भूभागहरूमा हल्का हिमपातको सम्भावना

·            प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडि भु-भागमा हल्का देखी मध्ययम र तराईमा हल्का वर्षाको सम्भावना रहेको छ ।

·            कर्णाली र सुदुरपश्चिम प्रदेशमा विहानीपख सामान्यतया सफा र दिउसो पख आंशिक देखि सामान्य बदली रहि थोरै स्थानहरुमा हल्का क्षेणिक वर्षाको संभावना रहेको छ।

·            देशका कर्णाली र सुदुरपश्चिम प्रदेशमा न्युनतम र अधिकतम तापक्रम हल्का बढ्न सक्ने र अन्य स्थानहरुमा न्युनतम र अधिकतम तापक्रममा खासै परिवर्तन नहुने हुने संभावना।

साताको शुरु:   शुक्रवारशनिवार

साताको मध्य:  आइतवारसोमवारमंगलवार

साताको अन्त्य:  बुधवारबिहिवार

तयार गर्नेः शान्ति कंडेल

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०६/१३ देखि २०७७/०६/१५ जारी समय : बिहान ६:०० बजे

दिउँसो : प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०६/१२देखि २०७७/०६/१४) जारी समय : साँझ ६:०० बजे

राती : प्रदेश नं १,गण्डकी प्रदेश र ५ नं प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०६/१२ देखि २०७७/०६/१४) जारी समय : बिहान ६:०० बजे

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०६/११ देखि २०७७/०६/१३) जारी समय : बिहान ६:०० बजे

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।