आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/०८ देखि २०७७/०२/१०) जारी समय : साँझ ०६:०० बजे

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०२-०८साँझ ०६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल बंगलादेशको आसपासमा अवस्थित चक्रवात "अंपुन" कमजोर भई निम्न चापीय प्रणालीको रुपमा रहेको छ। नेपालको पूर्वी भू-भागमा यस प्रणालीको आन्शिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल  देशको  पूर्वी सामान्य बदली तथा मध्य भू-भागमा आन्शिक बदली र बाँकी भू-भागमा मौसम सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ  गते (बिहीबार)

रातीः  देशको  पूर्वी  भू-भागमा  सामान्य बदली, मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी  भू-भागका  थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भू-भागका १/२ स्थानहरुमा मेघगर्जन/चट्याङ्/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ  गते (शुक्रबार)

दिउँसोः देशको पूर्वी  भू-भागमा लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी   भू-भागका  लगायत मध्य तथा  पश्चिमी पहाडि भू-भागका   थोरै स्थानहरु मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको  पहाडि भु-भागमा सामान्य  बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडि भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ १० गते (शनिबार)

दिउँसोः देशको  मध्य तथा पूर्वी  भू-भागहरुमा  सामान्य बदली र पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी   भू-भागका   केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको  मध्य तथा पूर्वी  भू-भागहरुमा  सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा  पूर्वी    भू-भागका केही स्थानहरु र पश्चिमी भू-भागका   थोरै स्थानहमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

पूर्वी   भू-भागका  लगायत मध्य तथा  पश्चिमी पहाडि भू-भागका   थोरै स्थानहरु मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेकोले सतर्कता अपनाउनहुन अनुरोध छ। 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०३/३१ देखि २०७७/०४/०२) जारी समय : साँझ ६:०० बजे

देशभर देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०३/३१ देखि २०७७/०४/०२) जारी समय : बिहान ६:०० बजे

देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०३/३० देखि २०७७/०४/०१) जारी समय : साँझ ६:०० बजे

देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७-०३-३० देखि २०७७-०४-०१ सम्म) जारी समय : विहान ६:०० बजे

देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।