सञ्चार माध्यमका लागि जरुरी सुचना

सञ्चार माध्यमका लागि जरुरी सुचना

विश्वभर COVID-19 महामारी फैलिई नेपालमा समेत Lock Down जारी भएको यस विषम परिस्थितिमा मौसम पुर्वानुमान महाशाखाबाट सदा झै मौसम पुर्वानुमान र उड्डयन मौसम सम्बन्धि अत्यावश्यक सेवा प्रदान गरिदै आएको सर्वविदित नै छ । वर्तमान असहज परिस्थितिमा प्रेस जगतलाई सकभर टेलिफोनबाटै सुचना संकलन गरी त्रिभुवन विमानस्थल गौचर स्थित मौसम पुर्वानुमान कार्यकक्षमा भिडभाड नगरि दिन हुन सम्बन्धित सवैमा अनुरोध छ ।

मौसम पुर्वानुमान महाशाखा

जल तथा मौसम विज्ञान विभाग

मिति- २०७६/१२/१४

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/१२ देखि २०७७/०२/१४) जारी समय : साँझ ०६:०० बजे

देशको पूर्वी भू-भाग लगायत पश्चिमी तथा मध्य पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/१२ देखि २०७७/०२/१४) जारी समय : बिहान ०६:०० बजे

हाल देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/११ देखि २०७७/०२/१३) जारी समय : साँझ ०६:०० बजे

हाल देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/११ देखि २०७७/०२/१३) जारी समय : बिहान ०६:०० बजे

देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी पहाडी भू-भाग लगायत पूर्वी तराईका केही स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।