आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१२/१३ देखि २०७६/१२/१५) जारी समय : साँझ ६:०० बजे

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-१२-१ साँझ ६:०० बजे)

मौसम विश्लेषण) Meteorological Analysis):-

हाल नेपालमा पश्चिमी निम्न चापिय प्रणालीको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था )Present Weather Status):

हाल देशको  पश्चिमी भू-भागमा सामान्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको 

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र  १३ गते (बिहिबार)

रातीः देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली तथा पूर्वी पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हने देखिन्छ। पश्चिमि पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

चैत्र  १४ गते (शुक्रबार)

दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली तथा बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पश्चिमी  भू-भागका  केहि स्थानहरुमा र मध्य तथा पुर्वी  पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा  हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम  हिमपातको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमि र मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग  तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।  हिमाली भू-भागमा हल्का देखि मध्यम  हिमपातको सम्भावना रहेको छ ।

चैत्र  गते (शनिबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा देखि हुने देखिन्छ। पहाडी भू-भागका  एक वा दुई स्थानहरुमा अपरान्हतिर मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):-

देशका पश्चिमी  भू-भागका  केहि स्थानहरुमा र मध्य तथा पुर्वी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०३/३१ देखि २०७७/०४/०२) जारी समय : साँझ ६:०० बजे

देशभर देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०३/३१ देखि २०७७/०४/०२) जारी समय : बिहान ६:०० बजे

देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०३/३० देखि २०७७/०४/०१) जारी समय : साँझ ६:०० बजे

देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७-०३-३० देखि २०७७-०४-०१ सम्म) जारी समय : विहान ६:०० बजे

देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।