आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/११/१० देखि २०७६/११/१२) जारी समय : साँझ ६:०० बजे

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-११-१० साँझ ६:०० बजे)

मौसम विश्लेषणMeteorological Analysis):-

हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ।

मौसमको अवस्था )Present Weather Status):

हाल देशभर आँशिक देखि सामान्य बदलीको अवस्था  |

आगामी तीन दिनको मौसम पूर्वानुमान    

फागुन १० गते (शनिबार)

रातीः देशभर आँशिक देखि सामान्य बदली रहनेछ | पूर्वी र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहन्छ।

फागुन ११ गते (आईतबार)

दिउँसोः पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ। दिउसो वा साँझ पख पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहन्छ।

रातीः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ।

फागुन १२ गते (सोमबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पुर्वी भू-भाग साथै पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहन्छ।

रातीः देशको मध्य तथा पुर्वी भू-भागमा आँशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंसिक बदली रहनेछ। मध्य तथा पुर्वी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहन्छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

देशका पश्चिमी तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा वर्षा/ चट्याङ को सम्भावना रहेको साथै पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ |

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१२/१५ देखि २०७६/१२/१७) जारी समय :सांझ ६:०० बजे

देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आँशिक रही बाकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१२/१५ देखि २०७६/१२/१७) जारी समय : विहान ६:०० बजे

हाल देशभर आँशिक देखि सामान्य बदली रही पश्चिम र मध्य भू-भागका केहि स्थानहरुमा हल्का वर्षा भएकोछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१२/१४ देखि २०७६/१२/१६) जारी समय : साँझ ६:०० बजे

देशको पश्चिमी र मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली रही पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

Recent News and Releases

सञ्चार माध्यमका लागि जरुरी सुचना ( मिति- २०७६/१२/१४)

विश्वभर COVID-19 महामारी फैलिई नेपालमा समेत Lock Down जारी भएको यस विषम परिस्थितिमा मौसम पुर्वानुमान महाशाखाबाट प्रदान गरिएका सेवाको जानकारी हाललाई टेलिफोनबाटै लिने सम्बन्धि प्रकाशित सुचना ।