तराईको कुहिरो/शितलहर बुलेटिन जारी मितिः २०७६-१०-०६ बिहान ८:३०

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

तराईको हुस्सु/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)

(जारी मितिः २०७६-१०-०६ बिहान ८:३० बजे)

हालको अवस्था )Present Weather Status):

हाल तराईका भूभागमा हुस्सु / कुहिरो लागेको छ।

बिहान ८:२५ मा भू-उपग्रहबाट लिइएको तस्बिर 

तराईका केही ठाउँहरुका बिहान ७:३० बजेको मौसमी अवस्था

केन्द्र

तापक्रम (°C)

पारदर्शिता (Visibility)(m)

धनगढी

११.०

२००

नेपालगञ्ज

१२.०

१००

भैरहवा

१२.०

१०००

सिमरा

११.०

३००

बिराटनगर

१२.०

५००

आगामि २४ घण्टाको आंकलन (Outlook for next 24 hrs)

पश्चिम तराईः हुस्सु/कुहिरो लागेको छ र अपरान्ह पछि बिस्तारै हटेर जान्छ ।

मध्य तराईः  हुस्सु/कुहिरो लागेको छ र साझ सम्ममा बिस्तारै हटेर जान्छ ।

पूर्व तराईः हुस्सु/कुहिरो लागेको छ र साझ सम्ममा बिस्तारै हटेर जान्छ 

*आगामी २४ घण्टा सम्म पश्चिम तराईमा लागेको  हुस्सु/कुहिरो अपरान्ह पछि बिस्तारै हटेर जाने देखिन्छ भने मध्य र पुर्वी तराईमा लागेको कुहिरो साझ सम्ममा बिस्तारै हटेर जाने देखिएको छ| कुहिरो लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसो नै रहने देखिन्छ।तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।

पश्चिम तराई:- कन्चनपुरकैलालीबर्दियाबाँकेदाङकपिलवस्तुरुपन्देहीनवलपरासी -पुर्व,  नवलपरासी -पश्चिम

मध्य तराई:- चितवनपर्साबारा,रौतहटसर्लाही,महोत्तरीधनुषा

  पूर्व तराई:- सिरहासप्तरीसुनसरीमोरङझापा

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: साँझ ०६:०० बजे

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: बिहान ०६:०० बजे

दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।