तराईको कुहिरो/शितलहर बुलेटिन जारी मितिः २०७६-०८-२९ बिहान ८ः००

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

तराईको हुस्सु/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)

(जारी मितिः २०७६-०९-२९ बिहान ८:०० बजे)

हालको अवस्था )Present Weather Status):

हाल तराईका भू-भागमा हुस्सु/कुहिरोको लागेको छ।

बिहान ७ः४५ मा भू-उपग्रहबाट लिइएको तस्बिर

तराईका केही ठाउँहरुका बिहान ७:3० बजेको मौसमी अवस्था

केन्द्र

तापक्रम (°C)

पारदर्शिता (Visibility)(m)

धनगढी

10.6

0६00

नेपालगञ्ज

11.0

0300

भैरहवा

9.0

0०5०

सिमरा

-

-

बिराटनगर

9.०

०050

जनकपुर

9.0

0050

आगामि २४ घण्टाको आंकलन (Outlook for next 24 hrs)

पश्चिम तराईः अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ र अपरान्ह पछि विस्तारै सुधार हुँदै जानेछ।

मध्य तराईः  अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ र अपरान्ह पछि विस्तारै सुधार हुँदै जानेछ।

पूर्व तराईः अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ र  अपरान्ह पछि विस्तारै सुधार हुँदै जानेछ ।

*आगामी २४ घण्टा सम्म 

तराईका अधिकांश स्थानमा लागेको हुस्सु/कुहिरो अपरान्ह पछि विस्तारै सुधार हुँदै जानेछ कुहिरो लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसो नै रहने देखिन्छ।तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।

पश्चिम तराई:- कन्चनपुरकैलालीबर्दियाबाँकेदाङकपिलवस्तुरुपन्देहीनवलपुर/परासी

मध्य तराई:- चितवनपर्साबारा,रौतहटसर्लाहि,महोत्तरीधनुषा

पूर्व तराई:- सिरहासप्तरीसुनसरीमोरङझापा

Featured

तराईको कुहिरो/शितलहर बुलेटिन जारी मितिः २०७६-१०-०९ बिहान ८:३०

हाल तराईका भूभागमा हुस्सु / कुहिरो लागेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/०९ देखि २०७६/१०/११) जारी समय :बिहान६:०० बजे

माघ ९ गते (बिहिबार),दिउँसो : देशको पुर्वी पहाडी भूभागमा आंशिक बदली रही बाकी पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।देशका तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/८ देखि २०७६/१०/१०) जारी समय :बेलुका ६:०० बजे

माघ ८ गते (बुधबार),रातीः देशका पश्चिमी तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/८ देखि २०७६/१०/१०) जारी समय : बिहान ६:०० बजे

मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।