तराईको हुस्सु/शितलहर बुलेटिन जारी मितिः २०७६-०८-१७

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

तराईको हुस्सु/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)

(जारी मितिः २०७६-०८-१७, बिहान ८:०० बजे)

हालको अवस्था )Present Weather Status):

हाल धनगढी, नेपालगञ्ज, भैरहवा, विराटनगर, आसपासका तराई भू-भागमा सामान्य हुस्सु/कुहिरोको लागेको छ।

तराईका केही ठाउँहरुका बिहान ७:०० बजेको मौसमी अवस्था

केन्द्र

तापक्रम (°C)

पारदर्शिता (Visibility)(m)

धनगढी

९.४

५00

नेपालगञ्ज

९.०

८00

भैरहवा

1०

00

सिमरा

1१

१५00

जनकपुर

15

1200

बिराटनगर

1३

५0

आगामि २४ घण्टाको आंकलन (Outlook for next 24 hrs)

पश्चिम तराईः बिहानी पख थोरै स्थानहरुमा कुहिरोको अवस्था रहे पनि त्यसपछि हटेर जानेछ।

मध्य तराईः बिहानी पख पातलो हुस्सुको अवस्था रहे पनि त्यसपछि हटेर जानेछ।

पूर्व तराईः बिहानी पख कुहिरोको अवस्था रहे पनि त्यसपछि हटेर जानेछ।

*आगामी २४ घण्टा सम्म शित लहरको संभावना छैन।

पश्चिम तराई:- कैलालि, कन्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देहि, नवलपुर

मध्य तराई:- चितवन, पर्सा, बारा, रुपन्देहि, सर्लाहि, धनुषा, परासि

पूर्व तराई:- महोत्तरि, सिरहा, सप्तरि, सुनसरि मोरङ, झापा

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२२ देखि २०७६/०८/२४ ) जारी समय : बिहान ६:०० बजे

मंसीर २२ गते (आइतबार),दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२१ देखि २०७६/०८/२३) जारी समय : बेलुका ६:०० बजे

मंसीर २१ गते (शनिबार),राती: देशको मध्य र पूर्वी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

Recent News and Releases

तराईको हुस्सु/शितलहर बुलेटिन जारी मितिः २०७६-०८-२१

हाल, भैरहवा, सिमरा, जनकपुर, विराटनगर, आसपासका तराई भू-भागका थोरै स्थानमा पातलो हुस्सु लागेको छ।