आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/१७ देखि २०७६/०८/१९) जारी समय : बिहान६:०० बजे

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०८-१७, बिहान ६:०० बजे)

मौसम विश्लेषणMeteorological Analysis):-

हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली सक्रिय छैन भने भारतीय प्रायद्वीप (Indian Peninsula) को मध्य भूभागमा उच्च चापिय प्रणाली (High Pressure System) रहेको देखिन्छ ।

मौसमको अवस्था )Present Weather Status):

हाल पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि  रहि  बाँकी स्थानहरु सामान्यतया सफा  छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसीर १७ गते (मंगलबार )

दिउँसो: देशको पूर्वि तथा मध्य पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पुर्बी पहाडी भूभागका एक /दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना  छ ।

राती: देशको पूर्वि तथा मध्य पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसीर १८ गते (बुधबार)
दिउँसो: देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसीर १९ गते (बिहिबार)
दिउँसो: देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

छैन।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/११/११ देखि २०७६/११/१३) जारी समय : साँझ ६:०० बजे

रातीः देशको पूर्वी भू-भाग र पश्चिमी तथा मध्य पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/११/१० देखि २०७६/११/१२) जारी समय : बिहान ६:०० बजे

देशको पुर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंसिक बदली रहनेछ। पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा साथै पश्चिमी तथा मध्य पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।