आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/२३ देखि २०७६/०६/२५) जारी समय : सांझ ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०६-२ सांझ ६:०० बजे)

मौसम विश्लेषण
Meteorological Analysis):

भारतको पश्चिम बंगाल तथा ओडिशा आसपासमा न्यून चापिय प्रणाली रहेको छ ।

देशभर समग्र मौसमको अवस्था )Present Weather Status):

हाल देशको पहाडी भुभागमा आंशिक वदलि र तराईका भुभागमा मौसम सामान्यतया सफा रहेको छ।

असोज २३ गते (बिहिबार)

राती:  देशको पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहने र बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहको छ।

असोज २४ गते (शुक्रबार)

दिउँसो: देशको पूर्वी भु-भागमा आंसिक देखि सामान्य बदलि तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंसिक बदलि रहि पहाडी भेगको एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहने छ।

राती:  देशको पहाडी भु-भागमा आंसिक बदलि रहि एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । बांकि भू-भागमा मौसम सामान्यया सफा रहनेछ ।

असोज २५ गते (शनिबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंसिक बदली रहि एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । तराईका भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।

राती: देशको पहाडी भु-भागमा आंसिक बदलि रहने र तराईका भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

छैन

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/०२ देखि २०७६/०७/०४) जारी समय :बेलुका ६:०० बजे

कार्तिक ०२ गते (शनिबार),राती: : देशैभरि सामान्य बदलि रही एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/०१ देखि २०७६/०७/०३) जारी समय : साँझ ६:०० बजे

देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पुर्वको पहाडमा आंशिक बदलि रहेको छ र बांकि भु-भागमा मौसम सामान्यतया सफा छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/०१ देखि २०७६/०७/०३) जारी समय : बिहान ६:०० बजे

देशको पश्चिमी भुभाग लगायत मध्य तथा पुर्वी पहाडी भु-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।