नेपालका २८ वटा जिल्लाका लागि साप्ताहिक मौसम पुर्वानुमान

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

नेपालका २८ वटा जिल्लाका लागि साप्ताहिक मौसम पुर्वानुमान

वैधताको अवधि: २०७६/०६/२४ शुक्रवार देखि २०७६/०६/३० बिहिवार सम्म

 जारी गरिएको मिति: २०७६/०६/२३ 

जिल्लाहरु

वर्षा

अधिकतम तापक्रम

न्युनतम तापक्रम

बदली हुने अवस्था

(घाम,

आंशिक,

सामान्य,पूर्ण)

महत्वपूर्ण मौसम (मेघ गर्जनअसिनाकुहिरो)

कैफियत

(मौसम प्रणाली)

झापा, मोरङसुनसरी, सप्तरीसिराहा,

महोत्तरी

क्षेणिक वर्षा

उल्लेखनीय परिवर्तन नहुने

उल्लेखनीय परिवर्तन नहुने

आंशिक  देखि सामान्य बदली

मेघ गर्जन

साताको सुरुवातमा आंशिक देखि सामान्य बदली साथै साताको मध्य र अन्त्यतिर आंसिक  बदली रही थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षेणिक  वर्षाको सम्भावना छ|

बाराचितवन, रूपन्देहीकापिलवस्तु

क्षेणिक वर्षा

उल्लेखनीय परिवर्तन नहुने

उल्लेखनीय परिवर्तन नहुने

आंशिक  देखि सामान्य बदली

मेघ गर्जन

साताको सुरुवातमा आंशिक देखि सामान्य बदली साथै साताको मध्य र अन्त्यतिर आंसिक  बदली रही थोरै स्थानहरुमा क्षेणिक  वर्षाको सम्भावना छ|

बांकेकैलाली

क्षेणिक वर्षा

उल्लेखनीय परिवर्तन नहुने

हल्का घट्ने

आंशिक बदली

मेघ गर्जन

साताभरी आंसिक बदली रहि अपरान्ह पछि १/२ स्थानमा मेघ गर्जन सहित क्षेणिक वर्षाको सम्भावना छ | 

धनकुटाउदयपुर

क्षेणिक वर्षा

उल्लेखनीय परिवर्तन नहुने

उल्लेखनीय परिवर्तन नहुने

आंशिक देखि सामान्य बदली

मेघ गर्जन

साताको सुरुवातमा आंशिक देखि सामान्य बदली साथै साताको मध्य र अन्त्यतिर आंसिक  बदली रही थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षेणिक  वर्षाको सम्भावना छ|

दोलखा, काभ्रेधादिङ

क्षेणिक वर्षा

उल्लेखनीय परिवर्तन नहुने

हल्का घट्ने

आंशिक देखि सामान्य बदली

मेघ गर्जन

साताभरी आंसिक बदली रहि अपरान्ह पछि १/२ स्थानमा मेघ गर्जन सहित क्षेणिक वर्षाको सम्भावना छ | 

कास्कीपाल्पा, रूकुमअर्घाखांची

क्षेणिक वर्षा

उल्लेखनीय परिवर्तन नहुने

हल्का घट्ने

आंशिक देखि सामान्य बदली

मेघ गर्जन

साताभरी आंसिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षेणिक  वर्षाको सम्भावना छ|

दाङसुखेत,

डोटी

क्षेणिक वर्षा

उल्लेखनीय परिवर्तन नहुने

हल्का घट्ने

आंशिक

बदली

मेघ गर्जन

साताभरी आंसिक बदली रहि अपरान्ह पछि १/२ स्थानमा मेघ गर्जन सहित क्षेणिक वर्षाको सम्भावना छ | 

संखुवासभा

क्षेणिक वर्षा

उल्लेखनीय परिवर्तन नहुने

हल्का घट्ने

आंशिक देखि सामान्य बदली

मेघ गर्जन

साताको सुरुवातमा आंशिक देखि सामान्य बदली साथै साताको मध्य र अन्त्यतिर आंसिक  बदली रही थोरै स्थानहरुमा क्षेणिक  वर्षाको सम्भावना छ|

मुस्ताङ

-

उल्लेखनीय परिवर्तन नहुने

हल्का घट्ने

आंशिक बदली

-

साताभरी आंसिक बदली सम्भावना छ | 

जुम्लादार्चुला

क्षेणिक वर्षा

उल्लेखनीय परिवर्तन नहुने

हल्का घट्ने

आंशिक देखि सामान्य बदली

मेघ गर्जन

साताभरी आंसिक बदली रहि अपरान्ह पछि १/२ स्थानमा मेघ गर्जन सहित क्षेणिक वर्षाको सम्भावना छ | 

साताको शुरु:  शुक्रवारशनिवार

साताको मध्य: आइतवारसोमवारमंगलवार

साताको अन्त्य:  बुधवारबिहिवार

सारांश 

*      नेपालबाट यो सातामा मनसुन सकिने सम्भावना रहेको छ।

*      साताको सुरुवातमा मध्य र पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली र साताको मध्य र अन्त्यतिर आंसिक  बदली रही  साताको सुरुवातमा थोरै स्थानहरुमा साथै  मध्य र अन्त्यतिर १/२ स्थानमा मेघ गर्जन सहित क्षेणिक वर्षाको सम्भावना छ भने पश्चिमी भू-भागमा मौसम सामान्यतया सफा रहेता पनि अपरान्ह पछि आंशिक बदलि रही १/२ स्थानमा मेघ गर्जन सहित क्षेणिक  वर्षाको सम्भावना छ

*      धेरै स्थानहरूमा न्युनतम तापक्रम हल्का घट्ने र पहाडी तथा हिमाली भुभागको अधिकतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/०१ देखि २०७६/०७/०३) जारी समय : साँझ ६:०० बजे

देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पुर्वको पहाडमा आंशिक बदलि रहेको छ र बांकि भु-भागमा मौसम सामान्यतया सफा छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/०१ देखि २०७६/०७/०३) जारी समय : बिहान ६:०० बजे

देशको पश्चिमी भुभाग लगायत मध्य तथा पुर्वी पहाडी भु-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/३० देखि २०७६/०७/०२) जारी समय : साँझ ६:०० बजे

देशको पश्चिमी भुभाग लगायत मध्य तथा पुर्वी पहाडी भु-भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।