आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/२१ देखि २०७६/०६/२३) जारी समय : विहान ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०६-२, बिहान ६:०० बजे)

मौसम विश्लेषणMeteorological Analysis):

पश्चिम बंगलको उत्तर तर्फ रहेको न्यून चापिय क्षेत्रका कारण पुर्वि र मध्य भु-भागमा साथै पश्चिमि वायुका प्रभावका कारणले नेपालको पश्चिमि भु-भागमा आंशिक देखी सामान्य बदलि भई हल्का देखि मध्यम बर्षाको सम्भावना छ ।

देशभर समग्र मौसमको अवस्था )Present Weather Status):

हाल देशभर आंशिक देखि सामान्य वदलिको अवस्था रहेको छ।

असोज २१ गते (मंगलवार) शुभ विजया दशमिको दिन

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक -दुइ स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राती:  देशभर आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ |

असोज २२ गते (बुधवार) 

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राती:  देशभर आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ |

असोज २३ गते (बिहिबार) 

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक -दुइ स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राती:  देशभर आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ |

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

देशभर आंशिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा  पश्चिमी भु-भागका एक दुइ स्थानमा हल्का देखि मध्यम वर्षा हुने संभावना भएकोले सामान्य सतर्कता अपनाउनुहोला।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/०३ देखि २०७६/०८/०५ ) जारी समय : साँझ ६:०० बजे

हाल देशको पहाडी भू-भागमा आंसिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/०३ देखि २०७६/०८/०५ ) जारी समय : बिहान ६:०० बजे

देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंसिक बदली रहने छ। पुर्वी पहाडी भुभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/०२ देखि २०७६/०८/०४ ) जारी समय : सांझ ६:०० बजे

देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंसिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/०१ देखि २०७६/०८/०३) जारी समय : बेलुका ६:०० बजे

मंसिर १ गते (आइतबार),राती: देशका पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।