आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/२० देखि २०७६/०६/२२) जारी समय : साँझ ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०६-२०, साँझ ६:०० बजे)

मौसम विश्लेषण) Meteorological Analysis):

भारतको उत्तर प्रदेश तथा बिहार आसपास न्यून चापीय प्रणाली रहेको छ | यहि न्यून चापीय प्रणाली र स्थानिय वायुको प्रभावले नेपालको पुर्वि र मध्य भु-भागमा वर्षा भईरहेको छ। साथै पश्चिमि वायुका प्रभावका कारणले नेपालको पश्चिमि भु-भागमा आंशिक देखी सामान्य बदलि भएको छ।

देशभर समग्र मौसमको अवस्था )Present Weather Status):

हाल देशभर आंशिक देखि सामान्य वदलिको अवस्था रहेको छ। देशको पूर्वि क्षेत्रका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भएको छ |

असोज २० गते (सोमबार)

राती:  देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक -दुइ स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

असोज २१ गते (मंगलवार) शुभ विजया दशमिको दिन

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक -दुइ स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राती:  देशभर आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ |

असोज २२ गते (बुधवार) 

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राती:  देशभर आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ |

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

देशभर आंशिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा  पश्चिमी भु-भागका एक दुइ स्थानमा हल्का देखि मध्यम वर्षा हुने संभावना भएकोले सामान्य सतर्कता अपनाउनुहोला।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०४/२९ देखि २०७७/०४/३१ ) जारी समय : साँझ ६:०० बजे

राती : देशभर सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०४/२९ देखि २०७७/०४/३१) जारी समय : विहान ६:०० बजे

हाल देशभर समान्य बदली रही प्रदेस १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०४/२८ देखि २०७७/०४/३०) जारी समय : सांझ ६:०० बजे

राती : देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेश, प्रदेश नं ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०४/२८ देखि २०७७/०४/३०) जारी समय : विहान ६:०० बजे

देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५ , गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।