नेपाल सरकार
ऊर्जा, जलस्रोत
तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather
Forecast Bulletin)
(जारी मितिः २०७६-०५-२५, विहान ६:०० बजे)
मौसम
विश्लेषण (Meteorological Analysis):
मनसुनी
न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को पूर्वि
भाग औसत स्थान भन्दा केहि माथि (नेपाल नजिक) रहेको छ र अन्य
स्थानमा आसपासमा अवस्थित
छ। बंगालको खाडि वाट अएको जलबास्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिबिधि
बढिरहेको छ| तलको नक्शामा मनसुनी न्यून चापीय रेखा (Axis
of the Monsoon Trough) को औसत स्थान देखाइएको छ।
देशभर
समग्र मौसमको अवस्था (Present Weather
Status):
हाल देशभरी सामान्य देखि पुर्ण बदली भई देशका पूर्वी, मध्य
तथा पश्चिमी भु-भागका थोरै-थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।
आगामी
तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather
Forecast):
भाद्र २५ गते (बुधवार)
दिउँसो:
देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ
गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पूर्व र मध्य भु-भागका एक दुइ
स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्य देखि पूर्ण बदली रही
धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको पुर्व
देखि पश्चिम सम्मकै थोरै-थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।
भाद्र २६ गते (बिहिवार)
दिउँसो: देशभरी सामान्य बदली
रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का
देखि मध्यम वर्षाको सम्भावना छ। देशका मध्य तथा पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको
सम्भावना छ।
राती: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। पुर्व तथा मध्य भु-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
भाद्र २७ गते (शुक्रवार)
दिउँसो: देशभरी सामान्य बदली
रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का
देखि मध्यम वर्षाको सम्भावना छ। देशका पूर्व तथा मध्यका एक दुइ स्थानमा भारी वर्षाको
सम्भावना छ।
राती: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ
गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको पुर्व तथा पश्चिमि भु-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशका धेरै स्थानहरुमा मेघ
गर्जन/चट्टयांग सहितको हल्का देखि मध्ययम वर्षा साथै थोरै
स्थानहरुमा भारी वर्षाको सम्भावना भएकोले नदिमा आकस्मिक पानीको वहाव
वढ्न सक्ने, पहाडि भु-भागमा पहिरो
जानसक्ने तथा सडक र हवाई यातायातमा
सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता
अपनाउनु हुन अनुरोध छ|
Featured
तराईको हुस्सु/शितलहर बुलेटिन जारी मितिः २०७६-०८-२२
तराईको हुस्सु/शितलहर बुलेटिन
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२२ देखि २०७६/०८/२४ ) जारी समय : बिहान ६:०० बजे
मंसीर २२ गते (आइतबार),दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२१ देखि २०७६/०८/२३) जारी समय : बेलुका ६:०० बजे
मंसीर २१ गते (शनिबार),राती: देशको मध्य र पूर्वी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
Recent News and Releases
तराईको हुस्सु/शितलहर बुलेटिन जारी मितिः २०७६-०८-२२
तराईको हुस्सु/शितलहर बुलेटिन
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२२ देखि २०७६/०८/२४ ) जारी समय : बिहान ६:०० बजे
मंसीर २२ गते (आइतबार),दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२१ देखि २०७६/०८/२३) जारी समय : बेलुका ६:०० बजे
मंसीर २१ गते (शनिबार),राती: देशको मध्य र पूर्वी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
तराईको हुस्सु/शितलहर बुलेटिन जारी मितिः २०७६-०८-२१
हाल, भैरहवा, सिमरा, जनकपुर, विराटनगर, आसपासका तराई भू-भागका थोरै स्थानमा पातलो हुस्सु लागेको छ।