आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३१ देखि २०७६/०५/०१) जारी समय : बिहान ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०४-३१बिहान ६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको पूर्वी  भू-भागमा औसत स्थान भन्दा उत्तर तर्फ रहको छ भने बाकी भू-भागमा औसत स्थानमा छ। मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) को औसत स्थान (Normal position) भन्नाले भारतको उत्तरी राजस्थानहरयानादिल्लीदक्षिण उत्तर-प्रदेशदक्षिण बिहारझारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म (Head of Bay of Bengal) जनाउँछ। 

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदली रही  केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ, भने पूर्वी तराई आंसिक बदलि को अवस्था छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

श्रावण ३१ गते (शुक्रबार)

दिउँसोदेशका पश्चिमी भू-भागहरुमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र मध्य भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानहरुमा  मेघगर्जन /चट्याङ्ग सहितको हल्का देखि मध्यम वर्षा हुनेछ। देशको  एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

रातीदेशभरी सामान्यतया बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी  तथा मध्य भू-भागका एक-दुई स्थानहरूमा भारी र्षाको सम्भावना छ।

श्रावण ३२ गते (शनिबार )

दिउँसोदेशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षा हुनेछ। देशको एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

रातीदेशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी र मध्यका भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

भाद्र १ गते (आइतबार )

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य भूभागको एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राती: देशका अधिकांस  स्थानहरुमा सामान्यतया बदली रही देशका धेरै जसो  स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी र मध्यका भू-भागका   थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशको केही स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन /चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरेबाट बहने नदीमा पानीको हावमा आकस्मिक बृद्धी हुन सक्ने भएकोले नद आसपासमा रहनेहरु सतर्क रहनुहोला। यसका साथै सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: साँझ ०६:०० बजे

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: बिहान ०६:०० बजे

दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।