आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६।०४।२७ देखि २०७६।०४।२९, बिहान ६:०० बजे)

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०४-२७बिहान ६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) औसत स्थान भन्दा केही दक्षिण तिर अवस्थित  जसका कारण नेपालमा मनसुन कम सक्रिय अवस्थामा रहेको छ।  मनसुनको न्यून चापिय रेखा बिस्तारै माथि सरेर औसत स्थानमा आउने संभावना रहेको छ।  मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) को औसत स्थान (Normal position) भन्नाले भारतको उत्तरी राजस्थानहरयानादिल्लीदक्षिण उत्तर-प्रदेशदक्षिण बिहारझारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म (Head of Bay of Bengal) जनाउँछ। 

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशको पश्चिमी भू-भागमा सामान्य बदली रहि थोरै स्थानहरुमा हल्का बर्षा भईरहेको छ साथै मध्य तथा पुर्वी भू-भागमा  आंशिक बदलि रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):

श्रावण २७ गते (सोमबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही पश्चिम तथा मध्यका केही स्थानहरुमा र पूर्वीका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी पहाडि भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पुर्व तथा मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वि भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

श्रावण २८ गते (मंगलबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको मध्य तथा पुर्वी पहाडि भू-भागका एक वा दुई स्थानहरूमा साथै पश्चिमी तराईको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पुर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वि तराई भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

 श्रावण २९ गते (बुधबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । देशको पूर्वि तथा पश्चिमी भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशको केही स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन /चट्याङ्ग वाट बच्न आवश्यक  सतर्कता अपनाउन अनुरोध छ। देशको पश्चिमी पहाडी भू-भाग तथा पुर्वी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरे वाट बहने नदिमा पानिको वहावमा आकस्मिक बृद्दि हुन सक्ने भएकोले नदि आसपासमा रहनेहरु सतर्क रहुनुहोला। यसका साथै सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३२ देखि २०७६/०५/०२) जारी समय : साँझ ६:०० बजे

देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्व र मध्य तथा पश्चिमी भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३२ देखि २०७६/०५/०२) जारी समय : बिहान ६:०० बजे

दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पुर्वी तथा मध्य भूभागको थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३१ देखि २०७६/०५/०१) जारी समय : साँझ ६:०० बजे

मनसुनको न्यून चापिय रेखा (Axis of the Monsoon Trough) को पूर्वी भाग औसत स्थान भन्दा उत्तर तर्फ रहको छ भने बाकी भाग औसत स्थानको आसपासमा रहेको छ र विस्तारै उत्तरतिर सर्दै जाने देखिन्छ |

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३१ देखि २०७६/०५/०१) जारी समय : बिहान ६:०० बजे

दिउँसो: देशका पश्चिमी भू-भागहरुमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र मध्य भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा र मध्य र पूर्वी क्षेत्रहरुका धेरै स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहितको हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।