नेपाल सरकार
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन
(Weather Forecast Bulletin)
(जारी मितिः २०७६-०४-०५, बिहान ६:०० बजे)
मौसम विश्लेषण (Meteorological Analysis):
मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको दक्षिणतिर अवस्थित भएतापनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र
स्थानीय वायुको प्रभावको कारण केहि स्थानहरुमा वर्षाको सम्भावना छ।
देशभर समग्र मौसमको अवस्था
(Present
Weather Status):
हाल देशको पुर्वी तथा
पश्चिमी भुभागमा आंसिक देखि सामान्य वदली र मध्यमा आंसिक बदलीको अवस्था छ। पुर्वका
थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
आगामी तीन दिनको मौसम
पूर्वानुमान (Three
Days Weather Forecast):
श्रावण ५ गते (आइतवार)
दिउँसो: देशभर आंशिक देखि सामान्य
वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ।
राती: देशको पुर्वी भु-भागमा
सामान्य देखि पुर्ण बदली साथै मध्य र पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली
रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। पुर्व र मध्यका एक दुई स्थानहरुमा भारि
वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
श्रावण ६ गते (सोमबार)
दिउँसो: देशको पुर्वी र मध्य
भु-भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली
रहि पुर्वका अधिकांश स्थानमा साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। पुर्व तथा मध्यका एक दुई
स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
राती: देशको पुर्वी र मध्य
भु-भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली
रही देशको पुर्वी तथा मध्यका अधिकांश स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरूमा
वर्षा हुनेछ । देशको पुर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई
स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
श्रावण ७ गते (मंगलबार)
दिउँसो: देशको पुर्वी र मध्य
पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश
स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पुर्व र मध्यका थोरै
स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा
अति भारी वर्षाको
सम्भावना छ।

आगामी २४ घण्टाका लागि
चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशका एक दुई स्थानहरुमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा
पहिरो जान सक्ने भएकोले सामान्य सतर्कता
अपनाउन अनुरोध गरिन्छ। पहाड तथा
चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने देखिन्छ।
Featured
तराईको हुस्सु/शितलहर बुलेटिन जारी मितिः २०७६-०८-२२
तराईको हुस्सु/शितलहर बुलेटिन
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२२ देखि २०७६/०८/२४ ) जारी समय : बिहान ६:०० बजे
मंसीर २२ गते (आइतबार),दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२१ देखि २०७६/०८/२३) जारी समय : बेलुका ६:०० बजे
मंसीर २१ गते (शनिबार),राती: देशको मध्य र पूर्वी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
Recent News and Releases

तराईको हुस्सु/शितलहर बुलेटिन जारी मितिः २०७६-०८-२१
हाल, भैरहवा, सिमरा, जनकपुर, विराटनगर, आसपासका तराई भू-भागका थोरै स्थानमा पातलो हुस्सु लागेको छ।