मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०३- ३१, बिहान: ६ बजे)

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

 मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०३-३१विहान: ६ बजे)

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Troughनेपालको तराई भू-भागमा भन्दा केहि तल अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर कम सक्रिय ( less Active) अवस्थामा रहेको छ ।

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशका सबै जसो स्थानहरुमा सामान्य देखि पूर्ण बदलिको अवस्थामा रहेको छ। पश्चिमी भूभागका थोरै स्थानहरुमा साथै मध्य भू-भागका र पूर्वी भू-भागका केहि स्थानहरुमा मनसूनी वर्षा भईरहेको छ । 

आगामि तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

असार ३१ गते (मंगलबार)

दिउँसोदेशभर आंशिक देखि  सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशका पहाडि तथा तराईका १-२    स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ। 

रातिदेशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वि तथा पश्चिमी क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

श्रावन १ गते (बुधबार)

दिउँसो: देशभर आंशिक देखि  सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।

राति: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ 

श्रावन २ गते (बिहिबार)

दिउँसो: देशभर आंशिक देखि  सामान्य वदलि रही तराई भु-भागका केहि स्थानहरूमा तथा पहाडि भु-भागका थोरै स्थानहरुमा वर्षा हुने सम्भावना छ।

राति: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशको पहाडि तथा तराईका १-२ स्थानहरुमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ। यसको कारणले गर्दा देशको पहाडी भू-भागमा पहिरो जान सक्ने तथा तराइमा वहने नदीहरुमा जलको वहाव र स्तर हल्का न सक्ने सम्भावना रहेको देखिन्छ। साथैहवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३२ देखि २०७६/०५/०२) जारी समय : साँझ ६:०० बजे

देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्व र मध्य तथा पश्चिमी भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३२ देखि २०७६/०५/०२) जारी समय : बिहान ६:०० बजे

दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पुर्वी तथा मध्य भूभागको थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३१ देखि २०७६/०५/०१) जारी समय : साँझ ६:०० बजे

मनसुनको न्यून चापिय रेखा (Axis of the Monsoon Trough) को पूर्वी भाग औसत स्थान भन्दा उत्तर तर्फ रहको छ भने बाकी भाग औसत स्थानको आसपासमा रहेको छ र विस्तारै उत्तरतिर सर्दै जाने देखिन्छ |

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३१ देखि २०७६/०५/०१) जारी समय : बिहान ६:०० बजे

दिउँसो: देशका पश्चिमी भू-भागहरुमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र मध्य भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा र मध्य र पूर्वी क्षेत्रहरुका धेरै स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहितको हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।