आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/३१ देखि २०७६/०३/०१) साँझ ६:०० बजे

जारी मिति : जेठ ३ गते (शुक्रबार) साँझ ६:०० बजे

जेठ ३१  गते (शुक्रबार)

राति : देशको पूर्वी भू-भागमा सामान्य बदलि तथा मध्य र पश्चिमी भू-भागमा आंशिक बदलि रही पूर्वी भू-भागका थोरै स्थानहरुमा तथा मध्य र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना देखिन्छ।

जेठ ३२ गते (शनिबार)

दिउँसो: देशको पुर्वी तथा मध्य भु-भागमा आंशिक देखि सामान्य बदली रहने र पश्चिमी भु-भागमा आंसिक बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना देखिन्छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

असार १ गते (आइतबार)

दिउँसो: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/०३ देखि २०७६/०८/०५ ) जारी समय : साँझ ६:०० बजे

हाल देशको पहाडी भू-भागमा आंसिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/०३ देखि २०७६/०८/०५ ) जारी समय : बिहान ६:०० बजे

देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंसिक बदली रहने छ। पुर्वी पहाडी भुभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/०२ देखि २०७६/०८/०४ ) जारी समय : सांझ ६:०० बजे

देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंसिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/०१ देखि २०७६/०८/०३) जारी समय : बेलुका ६:०० बजे

मंसिर १ गते (आइतबार),राती: देशका पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।