आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/२९ देखि २०७६/०२/३१) जारी समय: बिहान ६:०० बजे

जारी मिति : जेष्ठ २९ गते (बुधबार) बिहान ६:०० बजे

जेठ २९ गते (बुधबार)

दिउँसो: देशका पश्चिमी भू-भागहरूमा सामान्य देखि पूर्ण बदली रहि पूर्वि र मध्य भू-भागहरूमा आंसिक देखि सामान्य बदलि रहनेछ। पुर्वी तथा मध्य  भु-भागका थोेरै स्थानहरुमा र पश्चिमी भु-भागका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशभरिनै आंसिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा  मेघ गर्जन सहित वर्षाको सम्भावना छ। पुर्वी तथा मध्य  भु-भागका एक-दुई स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ ३० गते (बिहिबार)

दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा  र पश्चिमी पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन  सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य देखि पुर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा  र पश्चिमी पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ ३१  गते (शुक्रबार)

दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन  सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका एक-दुई स्थानहरुमा र पश्चिमी भु-भागका केहि स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

Featured

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०४- ०१, साँझ ६ बजे)

देशभर आंशिक देखि सामान्य वदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको मध्य भू-भागका एक वा दुइ स्थानमा भारी वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०४- ०१, विहान: ६ बजे)

मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको दक्षिणतिर अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर कम सक्रिय ( less Active) अवस्थामा रहेको छ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०३- ३१, साँझ: ६ बजे)

मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) भारतको उत्तर प्रदेश , बिहार आसपास अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर कम सक्रिय ( less Active) अवस्थामा रहेको छ ।

Recent News and Releases

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०३- ३१, बिहान: ६ बजे)

देशभर आंशिक देखि सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशका पहाडि तथा तराईका १-२ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।