आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/२८ देखि २०७६/०२/३०) जारी समय: बिहान ६:०० बजे

जारी मिति : जेष्ठ २७  गते (मंगलवार): बिहान  ६:०० बजे

जेठ २८ गते (मंगलबार)

दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य  भु-भागका केहि स्थानहरुमा र पश्चिमी  भु-भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य देखि पुर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रही देशका केहि स्थानहरुमा  मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ २९  गते (बुधबार)

दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य  भु-भागका केहि स्थानहरुमा र पश्चिमी  भु-भागका थोेरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशभरिनै आंसिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा  मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ ३०  गते (बिहिबार)

दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा  र पश्चिमी पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन  सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य देखि पुर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा  र पश्चिमी पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३२ देखि २०७६/०५/०२) जारी समय : साँझ ६:०० बजे

देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्व र मध्य तथा पश्चिमी भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३२ देखि २०७६/०५/०२) जारी समय : बिहान ६:०० बजे

दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पुर्वी तथा मध्य भूभागको थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३१ देखि २०७६/०५/०१) जारी समय : साँझ ६:०० बजे

मनसुनको न्यून चापिय रेखा (Axis of the Monsoon Trough) को पूर्वी भाग औसत स्थान भन्दा उत्तर तर्फ रहको छ भने बाकी भाग औसत स्थानको आसपासमा रहेको छ र विस्तारै उत्तरतिर सर्दै जाने देखिन्छ |

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३१ देखि २०७६/०५/०१) जारी समय : बिहान ६:०० बजे

दिउँसो: देशका पश्चिमी भू-भागहरुमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र मध्य भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा र मध्य र पूर्वी क्षेत्रहरुका धेरै स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहितको हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।