आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/२७ देखि २०७६/०२/२९) जारी समय: साँझ ६:०० बजे

जारी मिति : जेष्ठ २७  गते (सोमवार): साँझ  ६:०० बजे

जेठ २७ गते (सोमवार)

राति: देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य  भु-भागका केहि स्थानहरुमा  मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ र पश्चिमी  भु-भागका थोेरै स्थानहरुमा  मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ २८ गते (मंगलबार)

दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य  भु-भागका केहि स्थानहरुमा र पश्चिमी  भु-भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा  मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ २९  गते (बुधबार)

दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा  मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशको पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रही बाँकी भु-भागहरुमा आंसिक बदली रहि पहाडी भु-भागका थोरै स्थानहरुमा  मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/१२ देखि २०७७/०२/१४) जारी समय : साँझ ०६:०० बजे

देशको पूर्वी भू-भाग लगायत पश्चिमी तथा मध्य पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/१२ देखि २०७७/०२/१४) जारी समय : बिहान ०६:०० बजे

हाल देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/११ देखि २०७७/०२/१३) जारी समय : साँझ ०६:०० बजे

हाल देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/११ देखि २०७७/०२/१३) जारी समय : बिहान ०६:०० बजे

देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी पहाडी भू-भाग लगायत पूर्वी तराईका केही स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।